surendra pandey

‘नेपालजी एमालेमै फर्किनुस् ,हामी तपाईलाई क्षमादान दिन्छौ’

The Mirror Desk पोखरामा एमाले जिल्ला भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल समूहले पार्टी विभाजन गरेर गम्भीर गल्ती गरेको बताएका छन्। उनले स्पस्ट रुपमा भने, ‘पार्टीलाई मिलाउन कार्यदल निरन्तर लागिरहेको थियो तर नेपाल समूह पार्टी छाडेर गयो, केही सुखद केही दुःखद् स्थितिमा हामी छौं, पार्टीलाई एकतावद्ध बनाउने टिममा म […]

More
biplop

विप्लवको नेकपा द्वारा एमसीसी विरुद्ध भिषण आन्दोलनको घोषणा

The Mirror Desk नेत्रविक्रम चन्दको पार्टी (नेकपा) ले एमसीसी विरुद्ध भिषण आन्दोलनको घोषणा गरेको छ। मंगलबार नेकपा केन्द्रीय कार्यालयले एमसीसी विरुद्ध आन्दोलनको घोषणा गरेको हो। पार्टीको केन्द्रीय कार्यालयले जनाए अनुसार यही भदौ २८ गते काठमाडौंमा बृहत सभासहित साताव्यापी आन्दोलनको कार्यक्रम रहेको छ। कार्यक्रमको तालिका अनुसार बुधबार देशव्यापी कोणसभा र २५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने […]

More
no mcc

राष्ट्रघाती एमसीसी बिरुद्ध उत्रन जनमुक्ती सेनाको अपिल

R.Thapa KTM बहिर्गमित जनमुक्‍ति सेना नेपालले अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नगर्न अपिल गरेको छ । सोमबार विज्ञप्‍ति जारी गर्दै  बहिर्गमित जनमुक्‍ति सेना केन्द्रीय संघर्ष  समितिले एमसीसी राष्‍ट्रघाती रहेको दाबी गर्दै खारेज गर्न माग गरेको हो । एमसीसी  षड्यन्त्र पूर्ण ढंगले पास गराउने खेलमा लागे पास गराउन भूमिका खेल्ने सांसदहरूको पहिचान गरी क्षेत्र- क्षेत्रबाट […]

More