North Korea successfully tests long-range cruise missile

उत्तर कोरियाद्वारा लामो दूरीको क्रुज मिसाइलको सफल परीक्षण

The Mirror Desk उत्तर कोरियाले सफलतापूर्वक एउटा नयाँ प्रकारको लामो दूरीमा प्रहार गर्न सकिने क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको छ। उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले जनाए अनुसार उक्त क्षेप्यास्त्रले जापानको धेरै भागमा प्रहार गर्न सक्ने छ। परीक्षण गरिएका दुवै क्षेप्यास्त्र १,५०० किलोमिटर टाढासम्म पुग्न सक्ने उत्तर कोरियाली सरकारी समाचार संस्थाले स्पस्ट पारेको छ। यसअघि अमेरिकी राष्ट्रपति […]

More
Gautam Buddha-Cricket Stadium Chitwan

आर्थिक संकटका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण रोकियो

The MIrror Desk चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम आर्थिक संकटका कारण रोकिएको धुर्मस–सुन्तली फाउण्डेशनले जनाएको छ। फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलका अनुसार साउन १५ गतेदेखि रंगशाला निर्माणको काम रोकिएको हो। उधारो आर्थिक व्ययभार बढ्दै गएको र सरकारबाट कुनै पनि आर्थिक सहयोग नभएकाले निर्माणको काम रोक्नु परेको उनले बताए। फाउण्डेशनका अध्यक्ष कट्टेलले भने, ‘भीआईपी […]

More
baburam bhattarai

‘सहमति गरेर तुरुन्त एमसिसी पारित गर्नुपर्छ’:- बाबुराम भट्टराई

The Mirror Desk गोरखा आएका जनता समावजादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलहरुले छिटो सहमति गरेर एमसिसी अनुमोदन गर्नुपर्ने बताएका छन्। कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘राजनीतिक दलहरुले छिटोभन्दा छिटो सहमति गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ’। आफ्नो पार्टी जनता समाजवादी एक्लैको निर्णयले एमसिसी पास गर्न […]

More