madhav nepal

‘राजनीतिक नबुझेर एमालेमा अल्मलिएकाहरू ढिलो चाँडो मेरै पार्टीमा आउँनेछन’

The Mirror Desk एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै नेकपा एमाले बाट टुक्रिएको नब गठित पार्टी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले भ्रमका र राजनीतिक नबुझेका कारण एमालेमा रहेकाहरू ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताएका छन। नेपालले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरू सबैजसो आफ्नो पार्टीमा रुपान्तरित भइरहेको उल्लेख गरे। […]

More
After spending 90 days in space, three Chinese astronauts returned to Earth

अन्तरिक्षमा ९० दिन बिताएर तीन चिनिया अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

The MIrror Desk चीनको इतिहासमै अहिलेसम्मको सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सफल पारेर तीन जना अन्तरिक्षयात्रीहरु पृथ्वीमा सफलतापुर्बक फर्किएका छन्। ति तीनजना चिनियाँ अन्तरिक्षयात्रीहरू बिहीवार शन्जो-१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए। उनीहरू पृथ्वीको सतह भन्दा करिब ३८० किलोमिटरमाथि अवस्थित चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रको ‘टियाहे मोड्यूल’ मा ९० दिन बसेका थिए। चीनको यो पछिल्लो […]

More