पैसाको लोभ देखाई जबर्जस्ती धर्म परिवर्तन गराउनेलाई दुई वर्ष कैद

The Mirror Desk, जिल्ला अदालत डोल्पाले धर्म परिवर्तन गराउने एक जनालाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको छ।  जुम्ला घर भइ अहिले पोखरा बस्दै आएका पाश्चर केशवराज आचार्यले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर २ का महिलालाई जबरजस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै जिल्ला न्यायाधीश केशवराज चपाईँको इजलासले सजाय सुनाएको स्रेस्तेदार मोहनप्रसाद […]

More
Gagan Kumar Thapa

‘कांग्रेसले रुख बाहेक अरु कुनै पनि चुनाब चिन्हमा भोट हाल्दैन’:- गगन थापा

The Mirror Desk सिन्धुलीमा आज आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता गगन थापाले अरू पार्टीसँग तालमेल गरेर चुनाव लड्ने स्वभाव कांग्रेसको नभएको स्पस्ट पारेका छन्। उनले स्पस्ट शब्दमा भने ‘कोहीसँग मिलेर चुनाव लड्ने कांग्रेसको स्वभाव नै होइन, रूखबाहेक अन्यत्र कांग्रेसले भोट हाल्दैन’। सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै गठबन्धन चुनावसम्म जाने संकेत गरिरहेका बेला थापाले […]

More