Binod Chaudhary

‘धनाढ्य बिनोद चौधरीले एक घण्टामा कति पैसा कमाउछन’

The Mirror बिनोद चौधरी नेपालका एकमात्र अरबपति उद्योगी हुन्। हामीलाई जिज्ञासा् लाग्न सक्छ कि नेपालको सबै भन्दा धनी व्यक्तिले एक घन्टामा कति पैसा कमाउन सक्छ वा एक दिनमा कति कमाउन सक्ला? यसरी नेपालका सबैभन्दा धनि व्यक्ति विनोध चौधरी हुन। उनले एक बर्षमा २३ अर्ब रुपैया कमाउछन्। त्यसैगरी यसको सबै हिसाब गर्दै जाने हो भने उनले […]

More
internet

‘आगामी हप्ताबाट देशभर इन्टरनेट सेवा बन्द हुनसक्ने’

The Mirror सरकारले विदेशी मुद्रा सिफारिसमा रोक लगाएको भन्दै निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक संघले आपत्ति जनाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अपस्ट्रिम प्रोभाइडर्स जस्ता कम्पनीलाई भुक्तानी गर्न विदेशी मुद्रा सिफारिस गर्न पूर्ण रूपमा बन्द गरेको भन्दै सेवा प्रदायक संघले असन्तुष्टि जनाएको हो। दायक संघका अध्यक्ष सुधिर पराजुलीले विज्ञप्ति जारी गर्दै इन्टरनेट बन्द भएमा […]

More
unl and maobadi

सत्ता गठबन्धनको निर्णय बिरुद्ध एमाले-माओवादी तालमेल

The Mirror देशका प्राय जसो पालिकामा एमाले विरुद्ध सत्ता गठबन्धनबीच तालमेल भए पनि प्यूठानको झिमरुक गाउापालिकामा भने एक अनौठो तालमेल भएको छ। त्यहाँ प्रतिद्वन्दीहरु एमाले–माओवादी बीच चुनाबी तालमेल भएको छ। शुक्रबार एमालेले अध्यक्ष र माओवादीबाट उपाध्यक्ष पदको उम्मेदवारी फिर्ता भएको हो। सुरुमा एमाले र माओवादी दुवैले अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए। अध्यक्षमा एमालेका […]

More
Taliban

तालिबान शासकविरुद्ध नयाँ युद्ध सुरु गर्ने पूर्व सैनिक जेनरलको उद्घोष

The Mirror अफगान सेनाका एक भूतपूर्व वरिष्ठ अधिकारीले आफू तथा अन्य कैयौँ पूर्वसैनिक र राजनीतिज्ञहरूले तालिबान विरुद्ध सैनिक कारबाही गर्न लागेको बताएका छन्। समयतालिका स्पस्ट नभएपनि पनि लेफ्टिनन्ट जेनरल सामी सदातले उक्त कारबाही चाँडोमा ईदलगत्तै सुरु हुन‍सक्ने बताए। सदातका अनुसार त्यतिबेला उनी आफू पनि अफगानिस्तान फर्किनेछन्। गत अगस्ट महिनामा तालिबानले सत्ता कब्जा गर्दा भर्खरै उनले […]

More
jagannath poudel

रेनुका प्रतिद्वन्दी उम्मेदवार जगन्नाथ पौडेललाई चुनाव चिह्न प्राप्त

The Mirror भरतपुरमा प्रचण्ड पुत्री रेणु दाहालका प्रतिद्वन्दी उम्मेदवार जगन्नाथ पौडेलले चुनाव चिह्न प्राप्त गरेका छन। नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिह्न ‘भुइकटहर’ पाएका छन। मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेललगायतका स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको हो। नेपाली कांग्रेसले मेयरका उमेदवार पौडेल, उनका प्रस्तावक कृष्णलाल सापकोटा […]

More
Dinesh chandra Thapaliya

‘स्वतन्त्र उम्मेदवारलाई दिएको डर, धम्की र राज्य कोषको दुरुपयोग सह्य हुँदैन’

The MIrror प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विभिन्न राजनीतिक दलका नेता र मन्त्रीहरुले राज्य कोषको दुरुपयोग गरी स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई धम्की, त्रास र चेतावनी दिएको गोप्य सूचना आइरहेको भन्दै त्यो सह्य नहुने चेतावनी दिएका छन। शुक्रबार राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरुको लागि अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रममा उनले लोकतन्त्रलाई विश्वास गरेर निर्वाचनमा गएको हो भने लोकतन्त्रमा चुन्ने […]

More
maobadi

माओवादीका उम्मेदवार निर्विरोध निर्वाचित

The MIrror म्याग्दीको धवलागिरि गाउँपालिका १ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का झकबहादुर छन्त्याल निर्विरोध निर्वाचित भएका छन। स्थानीय तह निर्वाचनको मनोनयन दाखिलाका क्रममा वडाध्यक्षमा छन्त्यालकोमात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको छ। त्यस्तै दलित महिला वडा सदस्य सत्तमाया बिक, महिला वडा सदस्य सीताकुमारी छन्त्याल, खुला वडा सदस्य केआईसिंह छन्त्याल पनि […]

More
Gagan Thapa

अन्तत: आफ्ना विचार र सिद्दान्तबाट पछि हटे गगन थापा

The MIrror अन्तत नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तालमेलको विषयमा जेजस्तो बहस भए पनि अब पार्टीको निर्णयअनुसार अघि बढ्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विभिन्न पार्टीमा मतभेद् हुनु स्वभाविक भएको बताए। उनले भने, ‘पार्टीभित्र तालमेलका बिषयमा जेजस्तो बहस भए पनि अब पार्टीले गरेको निर्णयअनुसार सबै अघि बढ्नुपर्छ, बहस र मतभेद हुनु स्वभाविक हो, […]

More
Election Commission of Nepal

‘उम्मेदवारी फिर्ता गराउने नाममा धाक धम्कीको हर्कत र राष्ट्रिय ढुकुटीको व्यापक दुरुपयोग ‘

The Mirror निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मनोनयन गराएकाहरुलाई उम्मेदवारी फिर्ता गराउन डर, धाक धम्कीलगायतका हर्कत नगर्न राजनीतिक दल,तीनका भातृ संगठन र सरोकारवालाहरुलाई चेतावनी दिएको छ। चितवनको भरतपुर महानगरका स्वतन्‍त्र उम्मेदवार जगन्‍नाथ पौडेललाई गृहमन्त्री बालकृष्ण खाँण,राज्यमन्त्री उमेश श्रेष्ठ,पूर्वप्रधानन्यायधीश गोपालप्रसाद पराजुलीलगायत कांग्रेसका नेताहरूले उम्मेदवारी फिर्ता गराउन जबरजस्ती गरिरहेको घटना सार्वजनिक भइरहेको बेला आयोगले यस्तो चेतावनी दिएको हो। […]

More

‘एमालेसँग गरिएका सम्पूर्ण तालमेल खारेज’

The Mirror सत्तागठबन्धनको आज बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले आफ्नो गठबन्धनबाहेक अन्य दलहरुसँग गरिएका चुनावी तालमेल खारेज गर्न निर्देशन दिने सहमति गरेको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै […]

More