Ishwar Pokhrel

‘काँग्रेसकै घोषणा पत्र जारी गर्नु भो, हिम्मत छ भने अब कांग्रेस प्रवेश गर्नुस्’

The Mirror एमाले उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कांग्रेस प्रवेश गर्न चुनौती दिएका छन्। माओवादी केन्द्रले स्थानीय चुनावको घोषणा पत्र ल्याउन नसकेको भन्दै पोखरेलले उक्त चुनौती दिएका हुन्। उनले भने, ‘माओवादी घोषणा पत्र जारी गर्न सक्दैन, पुष्पकमल दाहाल जी, हिम्मत छ भने कांग्रेस प्रवेश गर्नुस् तर राष्ट्रिय राजनीति अलमल्याउने काम नगर्नुस्’। पोखरेलले […]

More
Yogesh Bhattarai

‘गठबन्धनको ह्वीप जनताले मान्दैनन्, एमालेले ५० लाख भन्दा बढी मत ल्याउँछ’

The Mirror नेकपा एमालेका सचिव योगेश भट्टराई गठबन्धनको ह्वीप मतदाताले नमान्ने तर्क गरेका छन। गठबन्धनका नेताहरुले उम्मेदवारी फिर्ता लिन आफ्नै कार्यकर्तालाई दिएको निर्देशन समेत कार्यान्वयन नभएको उनले बताए। उनले प्रश्न गरे, ‘मतदातालाई शेरबहादुर देउवाजीको ह्वीप लाग्छ, प्रचण्डजीको ह्वीप लाग्छ, मतदाताले त्यस्ता सबै ह्वीप तोडिदिन्छन’। देशैभरी महानगर र उपमहानगर पालिकामा एमालेविरुद्ध सत्ता-गठबन्धनले साझा उम्मेदवार उठाएको छ। […]

More