deuba prachanda

‘रेनुलाई जिताउनु हाम्रो कर्तव्य, गठबन्धन टुटे कांग्रेस खत्तम’:-देउवा

The MIrror चितवनको भरतपुरमा भएको सत्ता-गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा रेनु दाहाललाई जिताउनु आफ्नो पार्टीको कर्तव्य रहेको बताएका छन। देउवाले गठबन्धनकै कारण आफू प्रधानमन्त्री भएकोले गठबन्धनलाई अप्ठ्यारो पर्ने काम कांग्रेसले गर्न नहुने कुरामा जोड दिए। मेयरका रूपमा रहेकी रेनुले गरेका कामहरूको प्रशंसा गर्दै देउवाले रेनुले हारे चितवनका जनता आफुसंग […]

More
ramchanda paudel

‘माओवादी र प्रचण्ड हाम्रो मित्र, एमाले र केपी ओली हाम्रो दुश्मन’

The MIrror भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा (एमाले) सँग आफ्नो प्रतिस्पर्धा भएपनि माओवादीसँग नभएको बताएका छन। गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले एमालेसँग प्रतिस्पर्धा र माओवादी संग सहकार्य गर्नुपर्ने बताए। पौडेलले भने, ‘साथीहरूले यो कुरो बुझ्नुपर्‍यो कि एमाले हाम्रो प्रतिद्वन्द्वी हो, माओवादी होइन, माओवादीसँग सहकार्य गर्नु हाम्रो आवश्यकता हो, […]

More
prachanda

‘भरतपुरका काँग्रेसले रेनुलाई भोट नहाले देश दुर्घटनामा जान्छ’

The MIrror माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यदि भरतपुरका काँग्रेसले रेनुलाई भोट नहाले देश दुर्घटनामा जान सक्ने बताएका छन्। सत्तागठबन्धनले चितवनमा गरेको चुनावी सभामा बोल्दै प्रचण्डले यस्तो भनेका हुन्। उनले स्पस्ट रुपमा भने, ‘यदि हँसिया हतौडामा नेपाली कांग्रेसले भोट हाल्दिनँ भन्यो भने देश दुर्घटनामा जान सक्छ’। उनले ०७४ मा रूखवालाहरुले हँसिया हतौडामा भोट हाल्न असजिलो मानेपछि […]

More
biplav

‘महासचिव विप्लव आफ्नै पार्टीबाट निष्काशित’

The MIrror नेकपाले पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई कारवाही गरेको छ। बुधबारदेखि चितवनमा जारी विशेष राष्ट्रिय भेलाले महासचिव विप्लव सहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पार्टी बाट हटाउने निर्णय गरेको छ। पार्टीको बहुमत केन्द्रिय सदस्यहरुको बैठकले बास्तोलालाई संयोजक तोकेको छ। पार्टीका सल्लाहकार समिति अध्यक्ष असारे काकाले विप्लवलाई महासचिवबाट निष्कासन गर्ने प्रस्ताव पेश गरेका थिए। यसअघि […]

More