‘रेनुलाई जिताउनु हाम्रो कर्तव्य, गठबन्धन टुटे कांग्रेस खत्तम’:-देउवा
The MIrror चितवनको भरतपुरमा भएको सत्ता-गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा रेनु दाहाललाई जिताउनु आफ्नो पार्टीको कर्तव्य रहेको बताएका छन। देउवाले गठबन्धनकै कारण आफू प्रधानमन्त्री भएकोले गठबन्धनलाई अप्ठ्यारो पर्ने काम कांग्रेसले गर्न नहुने कुरामा जोड दिए। मेयरका रूपमा रहेकी रेनुले गरेका कामहरूको प्रशंसा गर्दै देउवाले रेनुले हारे चितवनका जनता आफुसंग […]
More