kp oli

ओली प्रतिको बढ्दो क्रेज, ओलिमय मदेश [फोटो फिचर]

The MIrror एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा रौतहटमा दुई स्थानमा आयोजित नेकपा एमालेको विशाल चुनावी सभा सम्पन्न भएको छ। जिल्लाको दक्षिणी भेगमा अवस्थित सदरमुकाम गौर तथा उत्तरी भेगको शहर चन्द्रपुरमा आयोजित चुनावी सभामा हजारौँ मानिसहरुको सहभागिताका थियो। उक्त सभाका सहभागीहरुले देशमा पाँच दलीय गठबन्धनले मच्चाएको लुट आतंक, भ्रष्टाचार एवम् त्रासको […]

More
Gagan Thapa1

‘मन परे पनि नपरे पनि कांग्रेसलाई नै भोट दिनुहोला’:- गगन थापा

The Mirror रौतहटको सन्तपुरमा आयोजित चुनावी सभामा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय सरकार बलियो बनाउनको लागी कांग्रेसलाई नै भोट दिनुपर्ने बताएका छन। चुनावी सभामा बोल्दै थापाले आउदो वैशाख ३० गतेको निवार्चनका लागि मन परे पनि, मन नपरे पनि कसैको मुख नहेरी रुख हेरेर मत दिनुपर्ने बताए। महामन्त्री थापाले अबको ५ वर्षसम्म नेपाली कांग्रेस […]

More
satta gathabandhan

पोखरामा पाँच दलीय सत्ता-गठबन्धन टुटेको घोषणा

The Mirror पोखरामा पाँच दलीय सत्ता-गठबन्धन टुटेको घोषणा भएको छ। जनता समाजवादीले पोखरामा गठबन्धन टुटेको घोषणा गरेको छ। जसपा पोखराका अध्यक्ष राजु क्षेत्रीले विज्ञप्ति जारी गरी ५ दलीय गठबन्धन टुटिसकेको बताए। आइतबार अमरसिंह चौरमा गठबन्धनको चुनावी सभा भन्दै प्रचार गरिएपछि आफूहरू गठबन्धनमा नरहेको उनले स्पष्ट पारेका हुन। अध्यक्ष क्षेत्रीले भने, ‘पोखरामा जनसभा हुन लागेको भन्ने […]

More
bharatpur congress

‘प्रचण्डको धम्कीका कारण चितवनका १ सय ३६ कांग्रेसद्वारा पार्टी परित्याग’

The MIrror नेपाली कांग्रेस भरतपुरका १ सय ३६ कार्यकर्ताले पार्टीबाट संयुक्त राजिनामा दिएका छन्। भरतपुर महानगरका मेयर पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका नेपाली कांग्रेस चितवनका नेता जगन्नाथ पौडेल सहितका नेतालाई कारबाही गरेको भन्दै उनीहरूले राजिनामा दिएका दिएका हुन्। जगन्नाथ पौडेलकोको उम्मेदवारीले चितवनको नेपाली कांग्रेसलाई थप बलियो बनाएको उनीहरुको भनाई छ। उनीहरूले भनेका छन, ‘नेपाली कांग्रेस […]

More
mat patra

चितवनमा किन आयो मतदाता भन्दा ९ प्रतिशत बढी मतपत्र?

The Mirror यहि वैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनका लागि चितवन जिल्लामा मतपत्र आइपुगेको छ। शुक्रबार भरतपुर महानगरपालिका सहित सातवटै पालिकाको लागि चार लाख ३४ हजार मतपत्र आइपुगेको मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुरले जानकारी दिएको छ। भरतपुरको लागि ४१० बण्डल र भरतपुर बाहेक ६ पालिकाको लागि ४५८ बण्डल मतपत्र आएको हो। एउटा बण्डलमा ५०० […]

More

‘ओलीले मधेसका जनताको पक्षमा संविधान संशोधन गर्न दिएनन’-प्रचण्ड

The MIrror माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मधेसी जनताको चाहनाअनुसार संविधान संशेधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताएका छन। प्रचण्डले धनुषाको मिथिला पुगेर शनिबार संशोधन र परिमार्जनको प्रस्ताव केपी ओलीकै कारणले हुन नसकेको दाबी गरे। उनले भने, ‘दोस्रो पटक प्रधानमन्त्री हुँदा दुई पटक सम्म संसद् सचिवालयमा संविधान संशोधन र परिमार्जनका लागि प्रस्ताव दर्ता गर्यौ […]

More
bird flue in chicken

‘चितवनमा एउटै फार्मको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु, निकै ठुलो नोक्सान’

The MIrror पूर्वी चितवनको खैरहनीमा रहेको ‘अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालि’ को एक लाख १६ हजार कुखुरामा बर्डफ्लु भएको पुष्टि भएको छ। खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको सो फार्ममा केही दिनअघि गरिएको परीक्षणमा बर्डफ्लु देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको थियो। परीक्षणमा बर्डफ्लु प्रमाणित भएपछि कुखुरा नष्ट गर्न थालिएको हो। सो फार्मका सञ्चालक सुमा अर्यालका […]

More