kp oli

‘मतगणना नसकिँदा सम्म सुत्नु र आँखा झिमिक्क गर्नु हुँदैन, मतपत्र च्याती हाल्छन’

The MIrror एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले चुनाव नजित्ने अवस्था आए मतपत्र च्यात्न र चपाउन सक्ने भन्दै तिखो टिप्पणी गरेका छन्। एमाले पाेखरा नगर कमिटीले आयाेजना गरेकाे चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले उक्त टिप्पणी गरेका हुन्। उनले तिखो टिप्पणी गर्दै भने, ‘गठबन्धनले भोटले जित्ने होइन, अघिल्लो पल्ट भरतपुरमा हामीले देखेका छौँ, हारेपछि मतपत्र […]

More
bhim rawal

‘सच्चा कम्युनिष्टहरुले कांग्रेसलाई भोट हाल्दैनन्’:- भीम रावल

The Mirror नेकपा एमालेका नेता भीम रावलले सच्चा कम्युनिष्टहरुले कुनै पनि हालतमा काँग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन। स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृह जिल्ला अछाम पुगेका रावलले उक्त कुरा दाबी गरेका हुन्। उनले प्रचण्ड प्रति संकेत गर्दै आफूलाई कम्युनिष्ट पार्टी भन्ने अनि दक्षिणपन्थी भन्दै आएको काँग्रेससँग कुन आधारमा एकता भएको भनेर प्रश्न गरे। रावलले […]

More
prachanda

‘गठबन्धन पबित्र छैन, कांग्रेसबाट ठुलो धोका हुन सक्छ’:-प्रचण्ड

The MIrror माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनभित्र कांग्रेसबाट जतिसुकै बेला पनि धोका हुन सक्ने भन्दै गम्भीर आशंका व्यक्त गरेका छन। सोमबार बिहान कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा भएको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले गठबन्धन दलभित्रको सहमति विपरीत कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिन खोजेको भनी आशंका व्यक्त गरेका हुन। उनले कांग्रेस प्रति संकेत गर्दै […]

More
nepali congress youth been killed

चितवनको भरतपुरमा एक कांग्रेस समर्थीत युवाको हत्या

The Mirror भरतपुरमा आइतबार साँझ धारिलो हतियार प्रहारबाट हत्या भएका युवक कांग्रेसका वाग्मती प्रदेश प्रतिनिधि रहेको कांग्रेस चितवनले जनाएको छ। चुनावको प्रचारप्रसारका सिलसिलामा खटिएका आफ्ना प्रतिनिधिको सांघातिक आक्रमणबाट मृत्यु भएको घटनाले नेपाली कांग्रेस चितवनलाई स्तब्ध तुल्याएको सभापति राजेश्वर खनालले जनाएका छन्। नेपाली कांग्रेस चितवनले उक्त घटनाको यथाशीघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथि सजायको समेत माग गरेको […]

More
Prachanda

प्रचण्डको समर्थन गठबन्धनका बिद्रोही उम्मेदवारलाई

The Mirror सोमबार बिहान कैलारी कैलारी गाउँपालिकामा भएको सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न आएका माओवादी अध्यक्ष प्रचण्डले त्यहाँका बिद्रोही उम्मेदवारका लागि मत मागेका छन। उनले भने, ‘यो परिवर्तनको रक्षाको लागि हाम्रो पार्टीका अध्यक्षका उम्मेदवार लाजुराम चौधरी र उपाध्यक्षका उम्मेदवार लक्ष्मी सत्गौवा (चौधरी)लगायतको टोलीलाई अत्यधिक बहुमत विजयी गराउनुस् भन्न चाहन्छु, उहाँहरूको टीमले विगतमा पनि राम्रो […]

More
Ram bahadur thapa

‘सिद्धान्त र नीति बिहिन माओवादी कांग्रेसको पुच्छर’

The Mirror चितवनको भरतपुरमा आइतबार एमालेले आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै एमाले उपाध्यक्ष रामबहादुर थापाले माओवादी कांग्रेसको पुच्छर बनेको आरोप लगाएका छन। उपाध्यक्ष थापाले माओवादी केन्द्र बामपन्थी शक्ति प्रतिगामीको हिस्सा र गुटमा बदलिएको टिप्पणी गरे। माओवादी केन्द्रप्रति आक्रोशित रुपमा प्रस्तुत भएका थिए। उनले माओवादी अध्यक्ष प्रचण्डले भरतपुरमा गरेको भाषण प्रति संकेत गर्दै भने, ‘हामीलाई जितायौं […]

More
badal

‘माओवादी पतनतर्फ उन्मुख, पतन निश्चित’:- बादल

The MIrror एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले नेकपा माओवादी केन्द्र विघटन, विसर्जन र पतनमा गएको आरोप लगाएका छन। चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र सिद्धान्तबाट च्युत र पतनतर्फ उन्मुख भएको आरोप लगाए। थापाले भने स्पस्ट पर्दै भने, ‘अस्ति माओवादी केन्द्रकी उम्मेदवार प्रचण्ड पुत्री रेणु दाहालले गठबन्धनको टेलर मात्रै फिल्म देखाउन बाँकी […]

More