केपी ओलीको खुट्टा ढोग्दै एमाले प्रवेश गरे भाइरल पुण्य गौतम
The Mirror पुण्य गौतम एक परिचित नाम हो। उनि हरेक कुराको आफ्नै तरिकाले विश्लेषण गर्ने गर्छन। उनलाई नचिन्ने मान्छे सायदै होलान। आज ति भाइरल पुण्य गौतम माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) परित्याग गरी नेकपा एमाले मा प्रवेश गरेका छन्। उनि नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य पनि थिए। उनि मंगलबार मौन अवधि सुरु हुनु […]
More