baburam bhattarai

भट्टराईलाई निर्बाचन आयोगको चेतावनी, ‘हामी तपाईंलाई कारबाही गर्छौ’

The Mirror निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। मतदान गर्ने क्रममा मत संकेत समेत देखाएर खिचेको तस्बिर सार्वजनिक भएपछी उक्त विषयलाई लिएर ‘कारबाही किन गर्नु नपर्ने’ भनेर आयोगले स्पष्टीकरण सोधेको हो। आयोगले भट्टराईलाई सोधेको छ, ‘यहाँलाई मतदान गर्ने क्रममा मत संकेत गर्ने ठाउँमा कोही अर्को व्यक्तिलाई […]

More
Local Election

मनाङको चामेमा एमालेलाई अग्रता

The Mirror भर्खरै सम्पन्न स्थानिय निर्बाचन मध्य मनाङको एक गाउँपालिमा नेकपा एमालेले अग्रता कायम राखेको छ। मनाङको चामे गाउँपालिका कूल ५ वटा वडामध्ये २ वटा वडाको गनिसक्दा अध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिएका छन। अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घलेले १५२ उपाध्यक्षमा आशकुमारी गुरुङले १२९ मत पाएका छन। नेपाली कांग्रेस अध्यक्ष उम्मेदावर छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्ष […]

More
Madhav Nepal

माधव नेपाललाई निकै ठुलो दुर्व्यबहार [भिडियो सहित]

The Mirror रौतहटमा नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधब नेपाललाई स्थानीय जनताहरुले निकै ठुलो दुर्व्यबहार गरेका छन। त्यहाको मतदान केन्द्र घुम्ने क्रममा वडा नंम्बर ५ स्थित गौरी शंकर यादव क्याम्पस मतदान केन्द्र भित्र छिर्न खोज्दा स्थानीयहरुले अबरोध गरी उनि बिरुद्ध नाराबाजी समेत गरे। अबरोध पछि उनि मतदान केन्द्रमा नगई फर्के। उनीविरुद्ध नाराबाजी गर्नु भन्दा पहिले नै […]

More
prachanda

जब प्रचण्डलाई मतपत्र पट्याउन आएन… [भिडियो सहित]

The Mirror नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मतपत्र पट्याउन नआएपछि उनका सहयोगीहरूलेउनलाई सहयोग गरे। हेर्नुहोस हो भिडियो “What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror […]

More
madhab nepal

नेपालले मतदान गर्दै भने, ‘पैसा र भोज-भतेरको बिगबिगी निकै चल्यो’

The Mirror नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री माधव नेपालले मतदान गरेका छन। उनले मतदान गरेपछि चुनावको बेला पैसाको बिगबिगी र भोजभतेरको लर्को रहेको बताए। उनले चुनावमा पैसा र भोज-भतेरको बिगबिगी निकै भएको बताए। उनले रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेका छन। उनले भने, ‘चुनावको बेला पैसाको बिगबिगी र भोजभतेरको लर्को रहेछ, पैसाको […]

More