sher bahadur

प्रधानमन्त्री देउवा आफ्नै वडामा पराजित

The Mirror प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडा डडेल्धुरामा उनकै पार्टी नेपाली कांग्रेस पराजित भएको छ। देउवाको घर रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार चन्द्रबहादुर देउवाले पराजय व्यहोर्नु परेको छ। सो वडामा नेपाली कांग्रेस बिपीका उम्मेदवार नरेश भण्डारी वडाध्यक्षमा निर्वाचित भएका छन। वडाध्यक्षमा निर्वाचित भण्डारीले ६ सय ७३ […]

More
Jhalanath Khanal

झलनाथ खनालको पार्टी आफ्नै क्षेत्रमा पराजित

The Mirror ईलाममा स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणाम अनुसार केही वडाको अन्तीम परिणाम आउन सुरु गरेको छ। नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको जन्मगाउँ इलाम नगरपालिका–१ मा खनालकै दलका उम्मेदवार पराजित भएका छन। गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्षसहित ३ सदस्य विजयी भएका छन्। नेकपा (एस)का वडा सदस्यका उम्मेदवार भने नेकपा एमालेका […]

More
Balen Shah

काठमाडौंमा बालेनको अग्रता

The Mirror काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका र्यापर बालेन साहले अग्रता लिएका छन। राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ मत पाएका छन। अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना […]

More
UML

गगन थापाको क्षेत्रमा एमालेको धमाका

The Mirror काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ। एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले ७ सय ७८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका विनोद चालिसेले ४ सय २८ मत पाएको छन। उपमेयरमा पनि नेकपा एमालेलेनै अग्रता लिएको छ। एमालेका तर्फबाट अनिता लामाले ८ सय १२ मतसहित अग्रता बनाएकी छन् भने उनलाई कांग्रेसकी रमिला […]

More
CPN UML

चितवनमा एमालेको अग्रता

The Mirror चितवनको राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिईरहेको छ। राप्तीमा आठ सय मत गणना हुँदा एमालेका गोविन्दप्रसाद कँडेलले ४४२ मत ल्याएका छन। यस्तै एकीकृत समाजवादीका शमशेर लामाले ३१६ मत ल्याएका छन्। यस्तै इच्छाकामना गाउँपालिकामा छ सय मत गणना हुँदा एमालेका उम्मेदवार दानबहादुर गुरूङ २८४ मतसहित अघि छन। यहाँ गठबन्धनबाट कांग्रेसकी […]

More
CPN UML

मोरङमा एमालेको अग्रता फराकिलो हुदै

The Mirror मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा (एमाले)ले अग्रता बढाउदै लागेको छ। २४ सय मतगणना हुँदा प्रमुख र उपप्रमुख दुवै पदमा एमाले अगाडि रहेको हो। अध्यक्षमा एमाले उम्मेदवार राजमति इङ्नामले ९६७ र कांग्रेसका उम्मेदवार सञ्जय भट्टराईले ६०७ मत ल्याएका छन। उपाध्यक्षमा एमाले उम्मेदवार भोलाप्रसाद अधिकारीलाई १०२४ र कांग्रेसकी मनकुमारी गुरुङलार्य ७४८ मत प्राप्त भएको छ। माओवादी […]

More
Maobadi

माओवादीको प्यानल नै विजयी

The Mirror सानीभेरी गाउँपालिका वडा नम्बर १ मा माओवादीको प्यानल नै विजयी भएको छ। ५ सय ६१ मत सहित माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका छन। कांग्रेसका खले पुनलाई पराजित गर्दै टेकबहादुर विजयी भएका हुन। खलरको पक्षमा २ सय ८१ मत आएको छ । क्त वडाका अरु सदस्यमा पनि माओवादीकै उम्मेदवार विजयी भएका छन। कालो […]

More
uml

गठबन्धनलाई पछि पार्दै गाउँपालिकामा एमाले विजयी

The Mirror मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमालेका लोप्साङ छोम्पेल विष्ट र उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएका हुन। निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले ६ सय ८९ मत पाएर विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन (नेकपा एस)का देवबहादुर गुरुङले १ सय ८५ मत पाए। […]

More
uml win

काठमाडौँमा एमालेको प्यानलनै विजयी

The Mirror काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ। एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले ७ सय ७८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका विनोद चालिसेले ४ सय २८ मत पाएको छन। उपमेयरमा पनि नेकपा एमालेलेनै अग्रता लिएको छ। एमालेका तर्फबाट अनिता लामाले ८ सय १२ मतसहित अग्रता बनाएकी छन् भने उनलाई कांग्रेसकी रमिला […]

More
nepali congress

कांग्रेसको प्यानल नै विजयी

The Mirror गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ। गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका खिलध्वज पन्थीले १८२९ मत सहित अग्रता लिइरहेका छन। उनलाई नेकपा एमालेका राजेन्द्र पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन। यस्तै वडा नम्बर २ मा नेपाली कांग्रेसको प्लानलै विजयी भएको छ। वडाध्यक्षमा हिराबहादुर थापा ४८२ मतसहित विजयी भएका […]

More