बाग्लुङ्गमा माधब नेपालका उम्मेदवारलाई मात्र एक भोट
The Mirror बागलुङको तमानखोला गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार तारानाथ शिर्पालीले जम्मा एक मत पाए। नेपाली कांगेस समेतको समर्थनमा उम्मेदवार बनेका उनलाई मतगणना सकिँदा जम्मा एक मत मात्र प्राप्त भयो। उपाध्यक्षमा उम्मेदवारी दिएका सिर्पालीको कलम चिन्हमा एक मत मात्रै प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सत्तारुढ दलबीच जिल्ला तहबाट गठबन्धनमा सहमति गरिए पनि […]
More