bharatpur

भरतपुरमा सुवेदीको अग्रता फराकिलो हुदै, पछ्याउँदै रेनु

The Mirror निकै चासोका साथ हेरिएको भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता बढाउदै छन। सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहाललाई सुवेदीले पछि पछि पारिरहेका छन। ११ हजार ३२८ मत गणना हुँदा सुवेदीले ३९४४ मत प्राप्त गरेका छन् भने दाहालले ३८९४ मत प्राप्त गरेकी छिन्। त्यस्तै, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १५७२ […]

More
congress win

के पी ओलीको वडामा कांग्रेसको धमाका

The Mirror एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिका-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन। कांग्रेसका वडाध्यक्षका उम्मेदवार प्रदीप कार्की १ हजार ५११ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिश्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत पाएका छन। यो वडामा वडाध्यक्षसहित कांग्रेसको प्यानल नै निर्वाचित भएको छ। एमाले अध्यक्ष वलीले […]

More
uml win

भरतपुरमा एमालेको बिजयी सुरुवात, गठबन्धन पराजित

The Mirror चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले पहिलो जित हात पारेको छ। भरतपुर महानगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा एमालेका विकास थापा विजयी भएका छन्। विकास थापाले १६६६ मत पाउँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार भरत प्रसाद लामिछानेले १०४९ मत पाए। नेपाली कांग्रेसको गढ भनेर चिनिने भरतपुर महानगरपालिकाको वडा नम्बर-३ मा नेकपा एमालेले वडाध्यक्ष जितेको हो। […]

More
Gokul Baskota

गाेकुल बास्काेटाकाे क्षेत्रमा एमालेकाे धमाका

The Mirror एमालेका चर्चित नेता, पूर्वमन्त्री एवं सांसद गाेकुल बास्काेटाकाे वडामा एमालेकाे प्यानलै विजयी भएकाे छ। काभ्रेकाे मण्डनदेउपुर-४ मा एमालेबाट वडाध्यक्ष मैतेसिंह तामाङको सिंगो टिम विजयी भएकाे हाे। उनी ६ सय २३ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले ४ सय ६८ मत पाए । कांग्रेसका उम्मेदवारले २ सय ७५ मात्र मत पाएका छन्। […]

More