rpp

हेटौंडामा राप्रपाको सानदार प्रदर्शन, मतान्तर फराकिलो हुदै

The Mirror हेटौंडामा राप्रपाले सानदार प्रदर्शन गरेइरहेको छ भने मतान्तर फराकिलो हुदै गईरहेको छ। उपमहानगरपालिकाको मेयरमा राप्रपाका दिपकबहादुर सिंहले मतान्तर फराकिलो बनाउँदै गएका छन। गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार मिनाकुमारी लामाले आठ हजार ३५३ मत प्राप्त गर्दा राप्रपाका दिपकबहादुर सिंहले आठ हजार ६९३ मत प्राप्त गरेका छन। यसैगरी नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार अनन्त […]

More
Rajendra Lingden

काठमाडौंमा नगरपालिकाको मेयरमा राप्रपा बिजयी

The Mirror काठमाडौंको शङ्खरापुर नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापित विजयी भएका छन। उमप्रमुखमा भने कांग्रेसकी समिता श्रेष्ठ विजयी भएका छिन्। अन्तिम मतपरिणाम भने केही बेरमा सार्वजनिक गरिनेछ। यो पालिकामा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ तर पनि समाजवादीका मेयर उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठ पराजित भएका छन्। योसँगै काठमाडौंको चौथो नगरपालिकाको नतिजा आएको छ। यसअघि दक्षिणकाली, […]

More
bharatpur

भरतपुरमा रेणुको मत बढ्दै, सुबेदी पछि पछि

The Mirror भरतपुर महानगरपालिकामा प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छिन्। पछिल्लो मतपरिणाम अनुसार जम्मा १९५८३ मत गणना हुँदा दाहाल ३ सय ११ मतले अगाडि छन्। दाहालले ६६०२ मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले ६२९१ मत प्राप्त गरेका छन्। स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले ३२२१ मत प्राप्त गरेका छन्। त्यस्तै, उपप्रमुखमा कांग्रेसका चित्रसेन […]

More
ck raut

तराई-मधेशमा सीके राउतको धमाका

The Mirror डा. सीके राउतको जनमत पार्टीले प्रारम्भिक मतगणनामा अपेक्षाभन्दा राम्रो प्रदर्शन गरिरहेको छ। उसले ७ वटा पालिकामा अग्रता लिइरहेको छ भने २० वटामा निकै कडा प्रतिस्पर्धा गरिरहेको छ। मधेश प्रदेशको सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, वलानविहुल गाउँपालिका, धनुषाको लक्ष्मीनियाँ गाउँपालिका, लुम्बिनी प्रदेशमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिकामा जनमत पार्टीले […]

More
bhaktapur nemakipa

भक्तपुरमा नेमकिपाको ‘क्लिन-स्वीप’, अन्य दल सुन्य

The Mirror भक्तपुरमा नेपाल मजदुर किसान पार्टीले यस पटक पनि आफ्नो बर्चस्व कायम राखेको छ। भक्तपुर नगरपालिकाको मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन। मेयरमा निवर्तमान मेयर सुनील प्रजापति नै अत्यधिक मतसहित निर्वाचित भएका छन्। उनले २९ हजार २०० मत पाउदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ […]

More