uml and congress

आधार क्षेत्र मोरङमा कांग्रेसलाई ठूलो धक्का, एमालेलाई ठुलो सफलता

The Mirror नेपाली कांग्रेसले यो स्थानीय चुनावका लागि मोरङका धेरै ठाउँमा अरू दलहरूसँग गठबन्धन गर्न चाहेन। कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले स्थानीय चुनावअघि भनेका थिए, ‘मोरङमा कांग्रेसले कसैसँग गठबन्धन गर्न जरुरी छैन, हामी एक्लै बलियो छौं’,त्यसैले जिल्लामा गठबन्धन नहुन सक्छ’। कांग्रेसमा सबैभन्दा शक्तिशाली मानिने कोइराला परिवारको मुख्य आधार क्षेत्रमा तिनै कोइराला परिवारले रुचाएका सभापति लिम्बूले […]

More
uml

प्रचण्डको निर्वाचन क्षेत्रमा एमालेको जित

The Mirror गठबन्धनलाई पराजित गर्दै चितवनको माडी नगरपालिकाको मेयरमा एमालेकी ताराकुमारी काजी महतो भारी मतका साथ निर्वाचित भएकी छन। प्रचण्डको निर्वाचन क्षेत्र समेत रहेको चितवनको माडी नगरपालिकामा उनले पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उमेदवार बनेका माओवादीका ऋषि काफ्लेलाई दुई हजार एक सय ७२ मतान्तरले पराजित गर्दै महतो बिजयी भएकी हुन। मेयरमा निर्वाचित महतोले नौ हजार […]

More
baburam

‘कांग्रेस र माओवादीले सेटिङ र धाँदली गरेर चुनाब जिते’

The Mirror जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गठबन्धनको लाभ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले लिएको बताएका छन। मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै डा. भट्टराईले स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले सेटिङ र धाँदली गरेर उनीहरूले लाभ लिएको बताए। उनले भने, ‘गठबन्धनमा कांग्रेस र माओवादीलाई सेटिङ गरेकाले […]

More
uml

पर्सामा माओवादीलाई हराउदै एमालेले जित्यो अध्यक्ष र उपाध्यक्ष

The Mirror पर्साको ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा एमाले बिजयी भएको छ। गाउँपालिका अध्यक्षमा नेकपा एमालेका लालबहादुर श्रेष्ठ ४०४९ मत ल्याएर विजयी भए भने माओवादी केन्द्रका पराजित उम्मेदवारले ३३२९ मत मात्र ल्याए। उपाध्यक्षमा एमालेकै गोकुलीकुमारी रेग्मीले ४२५९ मत पाइन् भने पराजित भएकी माओवादी केन्द्रकी उम्मेदबार निरू तामाङले ३०४३ मत ल्याइन्। २०७४ मा यो […]

More
keshav sthapit

केशव स्थापितको सुरुवाती अग्रता

The Mirror काठमाडौं महानगरपालिकामा एमालेका तर्फबाट मेयर उम्मेदवार भनेका केशव स्थापितले आफ्नो वडामा अग्रता लिएका छन्। स्थापितले आफ्नो वडा २८ को प्रारम्भिक चरणको मतगणनामा अग्रता लिएका हुन। पछिल्लो मत परिणामअनुसार उक्त वडामा २०० मत गन्दा स्थापितले ६० मत पाएका छन्। दोस्रोमा बालेन्द्र साहले ४६ र तेस्रोमा सिर्जना सिंहले ३३ मत पाएकी छन्। कूल ४५ हजार […]

More
uml and congress

झापामा कांग्रेस-एमाले मिलेर राप्रपालाई हराए

The Mirror रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनको गृह जिल्ला झापाको कचनकवल गाउँपालिकामा कांग्रेस-एमालेको गठबन्धनले राप्रपाका उम्मेदवारलाई पराजित गरेका छन। राप्रपाका उम्मेदवार अन्जरा आलमलाई हराउदै कांग्रेस-एमालेको गठबन्धनबाट कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी अध्यक्षमा विजयी भएका हुन। उनी अघिल्लो निर्वाचनमा राप्रपाबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए। राजवंशीले ११ हजार ४५७ मत ल्याएका छन् भने राप्रपाका […]

More
maobadi congress

गठबन्धनमा अन्तरघात ‘कांग्रेसको मत माओवादीलाई, माओवादीको मत एमालेलाई’

The Mirror स्थानिय तहको निर्बाचन सम्पन्न भएको छ भने केहीको परिणाम पनि सार्बजनिक भएको छ। अहिले सम्मको नतिजा मध्ये नेपाली काँग्रेस पहिले पार्टी भएको छ भने एमाले र माओबादी क्रमश दोश्रो र तेस्रो भएका छन। निर्बाचन सकिए लगत्तै पाँचदलीय गठबन्धन भित्र एकले अर्कालाई धोका दिएको र अन्तरघात गरेको आरोप चल्न थालेको छ। स्थानीय निर्वाचनमा पाँचदलीय […]

More