‘भोट नै नगनी माओबादि उम्मेदवार बिजयी घोषित’
The Mirror ३० वैशाख २०७९ को स्थानीय तहको निर्वाचनमा रोचक रोचक दृश्यहरु देखिए । कही एक भोटको मतान्तरले जिते, हारे । कतै हारे भनेर घर पुगेका उम्मेदवार जितेको खबरले हर्षाेल्लास मनाए। जे होस् दलहरुबीचको प्रतिस्पर्धा र मत परिणाम जे जस्ता आए पनि मतगणना कार्य अन्तिम अवस्थामा पुगेको छ। यसरी बर्दिबास नगरपालिकाको महोत्तरी–८ मा पनि मतगणना […]
More