संसदमा दुर्गा पौडेलको गर्जन, ‘प्रदेश खारेज गरी उक्त पैसा विकासमा लगानी गरौँ’
The Mirror राष्ट्रिय जनमोर्चाका सांसद एवम्उ पाध्यक्ष दुर्गा पौडेलले संघीयताका कारण देशको ठूलो धनराशी अनावश्यक खर्च भइरहेकोले संघीयता खारेज गर्न माग गरेकी छन्। बिहीबार संसदमा बजेटको प्राथमिकता र सिद्धान्तबारेको छलफलमा बोल्दै राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्तासमेत रहेकी पौडेलले प्रदेश संरचना खारेज गरी त्यसको खर्च विकास निर्माणमा लगाउन माग गरिन। पौडेलले भनिन, ‘संघीय शासन प्रणालीको कारणले […]
More