ktm mayor

बालेनको मत ३६ हजार भन्दा माथि, स्थापित तेस्रोमा

The Mirror काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिइरहेका छन। यो समाचार तयार पर्दा सम्म उनको मत ३६,६५० भैसकेको छ। अहिलेसम्मम १ लाख बढी मत गणना हुँदा बालेन्द्र बालेनले ३६,६५० मत पाएका हुन। एमालेका केशव स्थापित २०,००३ र कांग्रेसकी सिर्जना सिंहले २०,२०४ मत पाएकी छिन। यो अपडेट संगै बालेंन पहिले स्थानमा छन […]

More
Shekhar Koirala

‘अहिले एमाले हार्यो ,गठबन्धन नगरेको भए माओबादि बिलिन हुन्थ्यो’-:कोइराला

The Mirror कांग्रेस नेता डाक्टर शेखर कोइरालाले गठबन्धन गरेकै कारण कांग्रेसले मुलुकका धेरै स्थानीय तहको नेतृत्व गुमाएको बताएका छन। अघिल्लो चुनावमाभन्दा यसपटक कांग्रेस बलियो बनेको तथ्यांकले देखाइरहँदा नेता कोइरालाले भने एक्लै चुनाव लडेको भए अहिलेभन्दा अझै धेरै स्थानमा जितको सम्भावना रहेको दाबी गरेका हुन। कोइरालाले भने, ‘अहिलेसम्म जितेका ६० प्रतिशत स्थानीय तह कांग्रेस एक्लैले जितेको […]

More
ukraine war

‘मारिऊपोलमा युक्रेनी सेनाले किन आत्मसमर्पण गर्यो’

The Mirror रुसले महिनौँदेखि युक्रेनी बन्दरगाह सहर मारिऊपोलमाथि विजय हासिल गर्ने आफ्नो प्रयास सफल भएको दाबी गरेको छ। उसले त्यहाँ रहेको आजोभ्स्टाल स्टील उद्योगको रक्षा गरिरहेका बाँकी सैनिकहरूले आत्मसमर्पण गरेको जनाएको छ। महिनौँसम्म उक्त विशाल औद्योगिक क्षेत्रमा रहेका युक्रेनी लडाकुहरूले रुसलाई सो सहरमाथि पूर्ण रूपमा नियन्त्रण कायम गर्न रोकिरहेका थिए। शुक्रवार युक्रेनी फौज पछि हटेसँगै […]

More
manoj shaha

जनकपुरमा काँग्रेसका बिद्रोही साहको अग्रता फराकिलो हुदै

The Mirror जनकपुरमा काँग्रेसका बिद्रोही साहको मतान्तर अझै फराकिलो हुदै गैरहेको छ। कांग्रेसबाट विद्रोह गरी जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार मनोज साहले फराकिलो अग्रता कायम राखिरहेका छन्। हालसम्मको गणना अनुसार उनले ९१९४ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले पछयाइरहेका छन भने उनले ७१९३ मत ल्याएका छन। लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार […]

More