stick

‘नौ महीनामा करिब ७३ लाखको लौरो आयात’

The Mirror काठमाडौँ महानगरपालिकाका मेयर उम्मेदवार बालेंन शाहको बारेमा हामी सबैले सुनेका वा देखेका छौ। उनि लगभग मेयर हुने तयारीमा छन। यसका साथै भर्खरै सम्पन्न र अहिले थोरै मात्र ठाउमा मतगणना भैरहेको स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा अचेल शहरमा लौरोको निकै चर्चा परिचर्चा भैरहेको छ। तरपनि यहि लौरोको बारेमा हामी धेरैलाई धेरै कुरा […]

More
prachanda

‘गठबन्धन सफल भयो, म खुशी छु’:-प्रचण्ड

The Mirror माओवादी अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूत रूपमा सफल भएको र आफु यसबाट खुशी रहेको बताए। उनले भने, ‘हामी गठबन्धनको मर्मलाई पक्डिन सफल भयौ, हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा सुरू गर्न खोजेको हो, मूलभूत रूपमा गठबन्धन सफल भएको हो’ उनले यो गठबन्धनलाई आउने प्रदेश र संघीय […]

More
jhakri

‘बालेनको भोट जनमत होइन’:- झाँक्री

The Mirror शहरी विकासमन्त्री समेत रहेकी नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले पाएको मत जनमत नभएको बताएकी छन। एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले बालेनको भोटलाई मतदाताको विश्वास जितेको भन्न नमिल्ने बताइन। उक्त अन्तर्वार्तामा झाक्रीले उनले प्राप्त गरेको मत जनमत नभई ‘नो भोट’ भएको स्पस्ट पारेकी छन। उनले […]

More
Gopal Hamal

‘धनगढीमा हमालले गरे कमाल’

The Mirror धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन। उनले निवर्तमान मेयर कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मत ल्याएर पराजित गरेका हुन। अघिल्लो निर्वाचनमा हमाल ओडसँग पराजित भएका थिए। हमालले कुल खसेको ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत ल्याए। निकटतम् प्रतिस्पर्धी ओडले १४ हजार ८१७ मत मात्रै पाए। तेस्रो भएका […]

More
bijaya and renu

भरतपुरमा रेणुलाई ठुलो अग्रता, एमाले निकै पछाडी

The Mirror भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन। रेणुले एमालेका विजय सुवेदीलाई ६ हजार ६६६ मतान्तरले पछि पारेकी छन। हालसम्म ८० हजार १० मत गणना गर्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ३१ हजार ६७६ मत प्राप्त गरेकी छन भने त्यस्तै एमालेका विजय सुवेदीले २५ हजार १० मत पाएका […]

More