train

रेलवे र मेट्रो रेलका लागि छ अर्ब बजेट

The Mirror नेपाल सरकारले रेलवे र मेट्रो रेलका लागि छ अर्ब बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले छ अर्ब बजेट घोषणा गरेका हुन। उनले पूर्व-पश्चिम रेल सेवा सञ्चालनका लागि बर्दिवास-रौतहट खण्डको काम तीव्र पारिने र विजयपुरा- विराटनगर खण्डका लागि जग्गा लिने प्रक्रिया सूरु गरिने जानकारी दिए। उनले काठमाडौंमा […]

More
kp and madhav

केपी ओली र माधब नेपालको पार्टीबीच गठबन्धन

The Mirror ठिक बिपरित दुई धुर्बमा रहेका नेकपा (एमाले) र नेकपा (एकीकृत समाजजादी) ले सूर्योदयमा कार्यपालिका भने तालमेल गर्ने सहमति गरेका छन्। स्थानीय तहको निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेको एकीकृत समाजजादीले कार्यपालिका गठनका लागि एमाले भने नेकपा एमालेसँग गठबन्धन गर्ने भएको छ। कार्यपालिका गठनका लागि नगरसभामा कांग्रेस, एस र एमालेको स्पष्ट बहुमत छैन। नगरसभामा एसकोे मेयर, […]

More
tara air

सम्पर्क विहीन तारा एयरको बिमान मुस्ताङको टिटी भन्ने स्थानमा ‘दुर्घटनाग्रस्त’ हुनसक्ने

The Mirror सम्पर्कविहीन भएको तारा एयर (९ एन एइटी कल साइन)को ट्विनअटर बिमान मुस्ताङको खासा जनिकै टिटी भन्ने स्थानमा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ। वायुसेवा संचालक संघका प्रवक्ता योगराज शर्मा कंडेका अनुसार उक्त जहाज १२ बजे भेटिएको हो। पोखराबाट जोमसोमाका लागि उडेको तारा एयरको जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको थियो। उक्त […]

More
tara air

‘पोखराबाट जोमसोम उडेको तारा एयरको बिमान सम्पर्कविहीन’

The Mirror १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ। सम्पर्कविहीन भएको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ भने जहाज अझै सम्पर्कविहीन छ। प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो। खोजी कार्य जारी रहेको […]

More
gagan thapa

‘के गगन थापामा मानवता हराएको हो?’

The Mirror नेकपा (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले नेपाली कांग्रेसका महामन्त्री तथा युबा नेता गगन थापालाई मानवता हराउँदै गएको भनेर निकै तिखो प्रतिक्रिया दिएकी छन। सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले गठबन्धनको मोहले थापामा मानवता हराउँदै गएको भन्ने कडा र तिखो आरोप लगाएकी हुन। चौधरीले लेखेकी छिन्, ’गगन जी! तपाईंलाई म सम्मान गर्छु, […]

More
gandaki pradesh

‘गण्डकी प्रदेश सरकारले पूर्व-पदाधिकारीलाई सेवा सुविधा उपलब्ध गराउने’

The Mirror गण्डकी प्रदेश सरकारले प्रदेशका पूर्वसभामुख, पूर्वमुख्यमन्त्री र पूर्वमन्त्रीलाई सेवासुविधा र सुरक्षा उपलब्ध गराउने तयारी गरेको छ। सेवा सुविधा के र कसरी दिन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न प्रदेश सरकारको बुधबारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अध्यक्ष रहने एउटा कार्यदल गठन गरेको छ। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात […]

More