‘मलाई पनि प्रधानमन्त्री बन्ने अफर आएको छ’:- प्रचण्ड
The Mirror स्थानीय तह निर्वाचन सकिएपछि दलको ध्यान आउँदै गरेको निर्वाचनतिर गएको छ। ठिक यही बेला सत्ता गठबन्धन नै अघि बढ्छ या यो भत्किएर अर्काे पुनः वाम गठबन्धन बन्छ भन्नेतर्फ धेरैको चासो देखिन थालेको छ। पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा सत्ता गठबन्धनको एक घटक नेकपा माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेसमा पनि अहंकार बढे एमालेलाई जस्तै […]
More