‘कास्कीमा एमालेको प्यान नै विजयी’
The MIrror जिल्ला समन्वय समिति कास्कीमा नेकपा एमालेको प्यान नै विजयी भएको छ। नेकपा (एमाले) का नेता लीलाधर पौडेल प्रमुखमा निर्वाचित भए भने सरिता कुमाल उपप्रमुखमा निर्वाचित भईन। प्रमुखमा नेपाली कांग्रेसबाट दीपेन्द्र ढकाल प्रतिस्पर्धी थिए भने उप-प्रमुखमा माओवादीबाट उषा थापा उम्मेदवार थिइन्। प्रमुख निर्वाचित पौडेल पोखरा महानगरपालिका वडा नम्बर २२ वटा नगर सदस्य निर्वाचित भएका […]
More