bhushal

‘पार्टी आचरण बिरुद्ध काम गरेको भन्दै घनश्याम भुसालसँग पार्टीले स्पष्टीकरण सोध्ने’

The Mirror एमालेको अनुशासन बिभागले पार्टी अध्यक्ष केपी ओलीको अनाबास्यक आलोचना गरेको भन्दै स्थायी कमिटी सदस्य घनश्याम भुसालसँग स्पष्टीकरण सोध्न सिफारिस गरेको छ। बुधबार बसेको अनुशासन आयोगको सचिवालय बैठकले स्थायी कमिटी सदस्य भुसालले पार्टी नीति विपरीत काम गरेको आरोप समेत लगाएको छ। भुसालले अध्यक्ष ओलीको कार्यशैलीकै कारण स्थानीय निर्वाचनमा पार्टीले पराजय बेहोरेको बताउँदै ओलीको कार्यशैलीको […]

More
Samajbadi

‘गठबन्धनबाट हामीलाई ठुलो धोका’:- एकीकृत समाजवादी

The Mirror नेकपा (एकीकृत समाजवादी) ले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्ता-गठबन्धनबाट आफ्नो पार्टीलाई ठुलो धोका भएको निष्कर्ष निकालेको छ। स्थानीय तहको निर्वाचनको समीक्षा गर्न शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले त्यस्तो निष्कर्ष निकाल्दै समग्र समीक्षाका लागि सूचना संकलन गर्न नेताहरुलाई जिम्मेवारी समेत तोकेको छ। सचिवालय बैठकपछि एकीकृत समाजवादीका नेता झलनाथ खनालले गठबन्धनप्रति […]

More
prachanda

‘स्वतन्त्रले देश चलाउन सक्दैनन्, कोही भ्रममा नपारौ’-: प्रचण्ड

The Mirror माओवादी अध्यक्ष प्रचण्डले काठमाण्डाै र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर नागरिकले आफ्नाे पार्टीलाई पाठ सिकाएकाे बताएका छन। काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन। चुनाव जित्ने स्वतन्त्र उम्मेदवारहरूले माओवादीको जस्तो कुरा गरेका कारण नागरिकले मत दिएका अध्यक्ष प्रचण्डले जिकिर गरे। उनले देशमा अझै कैयाैँ दशकसम्म पार्टीहरूले नै राज्य गर्ने उल्लेख गर्दै […]

More
balen shah

‘जति कोशिस गरे पनि सिसडोलवासीले पत्याएनन् मेयर साहलाई’

The Mirror काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह काठमाडौंको फोहोर व्यवस्थापनको विषयलाई लिएर नुवाकोटको सिसडोल पुगे। त्यहा उनले स्थानियसंग कुरा गरे तर उनीहरुले मेयरलाई सहयोग गर्ने बारे निकै आनाकानी गरे। मेयर साहले सिसडोल पुगेर स्थानीयको माग सम्बोधन गर्न आफू तयार रहेको र काम गर्ने वातावरण मिलाइदिन आग्रह गरे। स्थानीयले भने पहिला आफ्ना मागको सम्बोधन हुनुपर्ने […]

More
chaukune

‘माओवादीको गठबन्धन, चुनाब अघि कांग्रेससँग, चुनाब जितेपछि एमालेसँग’

The Mirror सुर्खेतको चौकुने गाउँपालिकामा कांग्रेससँग गठबन्धन गरी अध्यक्ष जितेको माओवादीले कार्यपालिका सदस्य निर्वाचनमा भने एमालेसँग तालमेल गरेको छ। कार्यपालिकामा निर्वाचित हुनुपर्ने ६ जना सदस्यका लागि माओवादीले एमालेसँग सहकार्य गरी कांग्रेसलाई हराएको हो। बुधबार भएको चुनावमा ४ जना माओवादी र २ जना एमालेबाट कार्यपालिका सदस्य निर्वाचित भएका छन्। एमालेसँग तालमेल गरी माओवादीले आफूले चार र […]

More
budget

‘बागलुङका कुन स्थानीय तहलाई कति बजेट गयो?’

The Mirror बागलुङ जिल्लाका १० स्थानीय तहलाई नेपाल सरकारबाट रु चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन भएको छ। जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९/८० को लागि बजेट विनियोजन गरेको हो। सबैभन्दा बढी बागलुङ नगरपालिकालाई रु ८५ करोड २५ लाख बजेट विनियोजन गरिएको छ। गलकोट नगरपालिकालाई रु ५१ करोड […]

More