‘आफु भन्दा २३ वर्ष कान्छी नयाँ सुन्दरीसँग एलन मस्कको रोमान्स’ [तस्बिर सहित]
The Mirror विश्वका सबै भन्दा धनी व्यक्ति एलन मस्क आफ्नी नयाँ प्रेमिकासँग रोमान्स गरिरहेको अवस्थामा भेटिएका छन। उनी फ्रान्सको सेन्ट ट्रोपेजमा अष्ट्रेलियाली अभिनेत्री नताशा बासेटसँग रोमान्स गर्दै खाना खादै गरेका देखिए। एलन मस्क र बासेट लन्चको लागि चेभल ब्ल्याङ्क होटलमा गए, जहाँ एक रातको कोठा भाडा मात्र १ लाख ६० हजार रुपैयाँबाट सुरु हुन्छ। लञ्चपछि […]
More