female doctor

एमबीबीएसको अध्ययन शुल्क फेरि बढ्यो [सुची सहित]

The Mirror चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८/७९ का लागि चिकित्सा शिक्षाका विभिन्न विषयको शैक्षिक शुल्कमा ३.६ प्रतिशतले वृद्धि गरेको सदस्य सचिव डा.भोजराज काफ्लेले जानकारी दिए। उनले भने, ‘हामीले गत वर्षको मुद्रास्फीति प्रतिशतलाई आधार मानेर शुल्क निर्धारण गर्ने निर्णय गरेका छौं’। शैक्षिक सत्र २०७७/७८ मा आयोगले एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्रका मेडिकल कलेजमा ४० लाख २३ […]

More
samaajwadi

‘प्रेम आलेसहित ३ जना नेताले मन्त्री पद छाड्न मानेन’

The Mirror नेकपा एसबाट सरकारमा मन्त्री बनेका केही नेताले आफूहरूले पद नछाड्ने बताएपछि पार्टीमा विवाद उत्पन्न भएको हो । नेकपा एसबाट मन्त्री बनेका विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठले आफूहरू सो पदबाट नहट्ने बताएका छन्। उनीहरूले आफूहरूले राम्रो काम गरेको दाबी गर्दै तत्कालै मन्त्रीबाट हट्नुपर्ने कारण नभएको बताएका छन्। नेकपा एसको आइतबार बसेको सचिवालय बैठकमा […]

More
wada adaksha

‘जसले भारतीय बिस्तारबाद बिरुद्ध निरन्तर लडे उनैले चुनाब हारे’ [भिडियो सहित]

The Mirror नेपाल भारत सीमामा तारबार लगाएर चर्चामा आएका ठोरी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष चुनावमा पराजित भए। माओवादीबाट वडाध्यक्षमा उम्मेदवारी दिएका उनलाई एमालेका शम्भु खड्काले पराजित गरेका हुन। लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमामा काँडेतार लगाउन माग भइरहेको बेलामा उनले २०७४ सालदेखि ४ वर्ष लगाएर विकास […]

More
maoist leaders

‘माओवादीले कार्यकर्ताबाट मासिक ८ करोड उठाउने’

The Mirror माओवादी केन्द्रले आफ्नो केन्द्रीय कार्यालय व्यवस्थित बनाउनको लागि भन्दै खर्च जुटाउने उपाए निकालेको छ। यस उद्देश्यका लागि पार्टीका सबै सदस्यबाट रु १०० का दरले उठाउने भएको छ। माओवादीका देशभर कूल आठ लाख पार्टी सदस्य छन्। त्यसबाट रु आठ करोड बराबरको रकम सङ्कलन हुनेछ।अध्यक्ष प्रचण्ड निवासमा बसेको पार्टीका पूर्वस्थायी समितिका सदस्यको बैठकले पार्टीको कार्यालय […]

More
balewa airport

‘बाग्लुंगको बलेवा एयरपोर्ट सम्पन्न, नियमित सञ्चालन कहिले देखी?’

The Mirror नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको परामर्शदाता समूहले आइतबार बागलुङको बलेवा विमानस्थलको अबलोकन गर्यो। भर्खर कालोपत्र भएर चिटिक्क र सुन्दर पारिएको धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवस्था राम्रो देखेपछि अध्ययन समूहले विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको सुरुआती निचोड निकालेको छ। यसको सञ्चालनबारे बागलुङ नगरपालिकाद्वारा आयोजित छलफल कार्यक्रममा परामर्शदाता […]

More