nepali congress

भरतपुर महानगरमा नेपाली कांग्रेसलाई स्पष्ट बहुमत

The Mirror भरतपुर महानगरमा कांग्रेसको एकल बहुमत भएको छ। ३९ सदस्यीय कार्यपालिका सदस्यमा २३ जना कांग्रेसका सदस्य छन। कांग्रेसबाट १६ जना वडाध्यक्ष छन्। स्वतन्त्रबाट निर्वाचित एक जना पनि कांग्रेस प्रवेश गरेका छन्। उपप्रमुख र नगर कार्यपालिका सदस्यमा निर्वाचत पाँच जनासहित कार्यपालिकामा बहुमत पुगेको हो। त्यस्तै निर्वाचित महानगर सभामा १५० सदस्यमा उपप्रमुखसहित ७८ जना कांग्रेसका छन्। […]

More
Sangya Pokharel

‘रामचन्द्र पौडेलकी छोरी गम्भीर घाइते, आइसीयूमा उपचार हुदै’

The Mirror कांग्रेस नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको चार तला माथिबाट खसेर गम्भीर घाइते भएकी छन। उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनि काठमाडौंको बनस्थली स्थित घरको चौथो तलाबाट लडेर पोखरेल गम्भीर घाइते भएकी हुन। अस्पतालका निर्देशक डा. प्रमोद जोशीका अनुसार अहिले सघन उपचार कक्ष (आइसीयू)मा उपचार भइरहेको छ। अहिले उनको […]

More
ktm rubbish

‘अघि पछि प्रहरी प्रयोग गरेर बञ्चरे डाँडामा लगियो काठमाडौंको फोहोर’

The Mirror बञ्चरेडाँडाका स्थानीय बासिन्दाले विरोध गरेपछि सरकारले प्रहरी बल प्रयोग गरेर काठमाडौंको फोहोर खसाल्न सुरू गरेको छ। अहिले यहाँ १५-२० ट्रक फोहोर ल्याइएको छ। दायाँ-बायाँ, अगाडि-पछाडि प्रहरी तैनाथ गरेर बञ्चरेडाँडा डम्पिङ साइटमा फोहोर खसाल्न थालिएको स्थानीय बादल गजुरेलले जानकारी दिए। फोहोर फाल्न नदिने भन्दै आन्दोलित स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको हो। संघर्ष समितिका संयोजक […]

More
embossed number plate

अन्तत: अनिवार्य इम्बाेस्ड निर्णयमा पछि हट्यो विभाग

The Mirror व्यापक बिरोध र असन्तुस्टी पछि यातायात व्यवस्था विभागले साउन १ गतेबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको स्पष्ट पारेको छ। मंगलबार विज्ञप्ति जारी गर्दै साउन १ गते बिहानबाट सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आशय विभागको नरहेको जनाएको छ। २०७८ कात्तिक २२ गतेको राजपत्रमा प्रकाशित सूचना […]

More
UML

‘एमाले अर्को फुटको नजिक, पार्टीको ठुलो तप्का बाहिरिन सक्ने’

The Mirror नेकपा एमालेले घनश्याम भुसालमाथि कारबाहीका लागि बढाएको प्रक्रियाको कारण थियो अध्यक्ष केपी शर्मा ओलीमाथि आइपर्ने ठूलो संकट। स्थानीय तहको चुनावमा एमालेले धक्का खाएपनि भुसालले दुई वटा विकल्पसहित प्रस्ताव सार्न लागेका थिए। उनले ओलीले या त आत्मालोचनासहित बाम एकताको आव्हान गर्नुपर्ने या त राजीनामा दिनुपर्ने प्रस्ताव भुसालले तयार गरिसकेका थिए। एमाले बैठकमा भुसालले प्रस्ताव […]

More
Bima Kumari Dura

‘धरधरी रुदै सदाका लागी देश छाडिन बिमाकुमारी दुराले’

The Mirror चर्चित र निकै लोकप्रिय लोकदोहोरी गायिका बीमाकुमारी दुराले बाँकी जीवन अमेरिकामा बिताउने निर्णय गर्दै सदाका लागी नेपाल छाडेकी छन। उनी केही दिनअघि श्रीमानसहित अमेरिकाको न्युयोर्क पुगिन। दुरा दम्पती अब न्युयोर्कमा छोरीसँगै बस्ने निर्णयका साथ अमेरिका पुगेका हुन। उनकी छोरी चार वर्षदेखि अमेरिकामा बस्दै आएकी छं। नेपाल छोडेर अमेरिका उड्नुअघि टिकटकमा मर्मस्पर्शी भिडियो पोस्ट […]

More
uk pm

बेलायती प्रधानमन्त्री जोनसनद्वारा विश्वासको मत प्राप्त

The Mirror बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएका छन्। मतदानमा उनले बहुमत सदस्यको विश्वास पाएका हुन्। कन्जर्भेटिभ पार्टीका १५ प्रतिशत भन्दा बढी हाउस अफ कमन्सका सदस्यहरूले जोनसनप्रति आफूहरूको विश्वास नभएको सूचना दिएपछि अविश्वासको प्रस्तावमाथि मतदान भएको हो। उनको पार्टी कञ्जरभेटिभका ३ सय ५९ जना सांसदमध्ये उनको पक्षमा २ सय ११ जना सांसदले मतदान गरेका […]

More