sanjal sharma

‘नेकपा मसाल बाग्लुङ्गका युवा नेता एमालेमा प्रवेश’

The Mirror नेकपा (मसाल) बाग्लुङ युवा नेता सञ्जाल शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन्। उनि नेकपा मसालको सहायक संगठन अखिल नेपाल युवक संघको केन्द्रीय सदस्यमा रहेर काम गरिसकेका छन्। दुइ दशकसम्म मसाल निकट विभिन्न मोर्चामा काम गरिसकेका शर्मालाई बुधबार एमाले महासचिव शंकर पोखरेलले स्वागत गरे। उनलाई नेकपा एमालेको शक्तिशाली विभाग युवा तथा खेलकुद विभागको सदस्यको […]

More
yogesh bhattarai

‘७० वर्ष नाघे पछि चुनाव लड्नवाट रोकौं’:- योगेश भट्टराई

The Mirror प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्ने प्रस्ताव गरेका छन। बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले ७० वर्ष नाघेपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन। उनले भने, ‘५८ वर्षमा कर्मचारीले अवकाश पाउने प्रणाली बनाएका छौ, […]

More
Manushi Yami Bhattarai

‘भट्टराई पुत्री मानुषीले काठमाडौंबाट चुनाव लड्ने’

The Mirror जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई आउँदो आम निर्वाचनमा काठमाडौंबाट उम्मेदवार बन्ने भएकी छन्। काठमाडौं क्षेत्र नम्बर ५ वा ७ मध्ये एउटा क्षेत्रबाट प्रतिनिधिसभा निर्वचनमा उम्मेदवार बन्ने उनको तयारी छ। भट्टराईले आफूलाई चुनाव लड्न प्रस्ताव आएको र आफूले स्वीकारेको बताइन। उनले भनिन्, ‘पार्टीभित्र पनि युवा अगाडि […]

More
Embosed

सवारी साधनमा ‘इम्बाेस्ड नम्बर’ प्लेट लगाउँदा के फाइदा हुन्छ?

The Mirror यातायात व्यवस्था विभागले साउन १ गतेबाट यातायातमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने जनाएको छ। के हो इम्बोस्ड नम्बर प्लेट ? सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लगाउँदा के फाइदा हुन्छ? यसको बारेमा केहि महत्त्वपूर्ण जानकारी पनि हेरी हालौ इम्बोस्ड एक प्रकारको डिजिटल नम्बर प्लेट हो। विश्वका धेरै मुलुकमा इम्बोस्ड नम्बर प्रयोगमा आएको छ। यो […]

More
gagan thapa

‘इम्बोस्ड नम्बरका नाममा सरकारले नागरिकलाई धम्क्याएको छ’:- गगन थापा

The Mirror नेपाली कांग्रेसका सांसद गगन थापाले इम्बोस्ड नम्बर जडानका नाममा सरकारले नागरिकलाई तर्साउने काम गरिएको भन्दै आपत्ति जनाएका छन। संसद बैठकमा बोल्दै थापाले महंगो र कम गुणस्तरको नम्बरको लागि सरकारले नागरिकलाई तर्साउने काम गरेको भन्दै तत्काल निर्णय नसच्चाए अवज्ञा हुन चेतावनी दिए। थापाले प्रश्न गरे, ‘बंगलादेश र अमेरिकाको ज्वाइन्ट भेन्चर अनुसार १६ महिनाभित्र इम्बोस्ड […]

More
internet

‘जुनसुकै बेला पनि इन्टरनेट काटिन सक्छ’

The Mirror देशका विभिन्न गरी नौ स्थानमा इन्टरनेट जुनसुकै बेला पनि काटिन सक्ने भएको छ। इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालले नेपाल विद्युत प्राधिकरणका कारण उक्त स्थानमा इन्टरनेट जुनसुकै बेला काटिनसक्ने जनाएकोे हो। उक्त सङ्गठनले विज्ञप्ति जारी गर्दै इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, धुवही, लहान र डोटीमा जुनसुकै […]

More
Sunita dangol

‘के पी ओली फेरि पनि प्रधानमन्त्री बन्नुपर्छ’:- सुनीता डंगोल

The Mirror एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनीता डंगोलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानबाट आफू निकै प्रभावित भएको बताएकी छन। एक कार्यक्रममा उनले देश विकासको कामलाई तीव्र गतिमा लैजान एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्नुपर्नेमा पनि जोड दिइन। उनले भनिन, ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराबाट म निकै नै प्रभावित भएको हुँ, फेरि विकासको […]

More