nabina lama

‘कामै नगर्ने जनक शिक्षा सामग्री केन्द्र खारेज गरौ’:- नविना लामा

The Mirror एमाले सांसद नविना लामाले पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग गरेकी छन। प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै लामाले जनक शिक्षाले समयमा पाठ्यपुस्तक पुर्याउन नसकेकाले त्यसलाई खारेज गर्नुपर्ने बताइन। लामाले भनिन्, ‘ जतापनि पाठ्यपुस्तकको अभाव छ, पुस्तक किन अभाव भयो, जनक शिक्षा सामग्री बचाउने नाममा विद्यार्थीहरुले पुस्तक कहिल्यै […]

More
rabi lamichhane

‘के रवि लामिछाने टेलिभिजन छोडेर स्वतन्त्र साँसद उठ्न लागेका हुन्?’

The Mirror लामो समयदेखि टेलिभिजन क्षेत्रमा काम गर्दै आएका लोकप्रिय टेलिभिजनकर्मी/संचारकर्मी रवि लामिछाने राजनीतिक मैदानमा उत्रिने तयारी गरेको खबर बाहिर आएको छ। टेलिभिजन कार्यक्रममार्फत राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रका विकृति विसंगतिलाई जनसमक्ष ल्याउँदै आएका र स्वदेश र विदेशमा समस्यामा परेका नेपालीहरुलाई सोही कार्यक्रम मार्फत सहयोग गर्दै आएका उनले अब राजनीतिमा लागेर देश बनाउने सोच बनाएको […]

More
Sirjana Singh

‘बल प्रयोग गरेर फोहोर फाल्नु अनुचित’:- सिर्जना सिंह

The Mirror नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले बल प्रयोग गरेर गरिने फोहोर व्यवस्थापन दीर्घकालीन नहुने बताएकी छन्। प्रहरीले बन्चरेडाँडामा बल प्रयोग गरेर फोहोर फालेपछि उनले यस्तो प्रतिक्रिया आएको हो। काठमाडौंबाट फोहोर बोकेर पुगेका गाडी स्थानीयले रोकेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर काठमाडौँको फोहोर बन्चरेडाँडामा फलेको थियो। मेयरमा पराजित भएकी उनले ट्वीट गर्दै भनेकी भनेकी छन्, ‘स्थानीय […]

More
CG Moters

‘चौधरी ग्रुपले बेच्न थाल्यो विद्युतीय गाडी’

The Mirror चौधरी ग्रुप अन्तर्गतको ‘सीजी मोटर्स’ वातावरण मैत्री विद्युतीय सवारीको व्यवसायमा पनि प्रवेश गरेको छ। वर्षौंदेखि विभिन्न व्यवसायमा संलग्न रहदै आएको यो प्रतिष्ठित व्यवसायिक घरानाले अब विद्युतीय सवारीमा पनि हात हालेको छ। सीजी मोटर्सले विद्युतीय सवारी ब्रान्ड निटाका गाडी बेच्ने भएको छ। जस अन्तर्गत पहिलो चरणामा निटा भी नेपाली बजारमा सार्वजनिक गरेको छ। निटा […]

More