Aabukhaireni-mugling

‘भित्ता काटेर मुग्लिन-आँबुखैरेनी सडक खण्ड एकतर्फी सञ्‍चालन’

The Mirror शुक्रबार बिहान करिब पौने ५ बजेदेखि ठप्प भएको पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी गाउँपालिका-४, साँखर ड्याममा सडक भाँसिएपछि अवरुद्ध राजमार्ग एकतर्फी सुचारु भएको छ। उक्त राजमार्ग दिउँसो १ बजेपछि एकतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। सडकको कुनातर्फ भित्ता सामान्य रुपमा काटेर फालेपछि साना सवारी पास भएका छन भने ठूला सवारी […]

More
Waste in Ktm

‘काठमाडौं उपत्यकाको फोहोर तत्काल नउठ्ने’

The Mirror मुख्यतः सरोकारवालाबीच समन्वय नहुँदा काठमाडौंको फोहोर संकलन र व्‍यवस्थापनमा समस्या देखिएको हो । स्थानीय जनप्रतिनिधि, प्रभावित क्षेत्रका बासिन्दा, सांसद र सम्बद्ध निकायबीच एकीकृत संस्थागत सहकार्यको अभावमा काठमाडौंको फोहोर व्यवस्थापनमा निकै ठुलो सकस भएको छ। बिहीबार राति काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे काठमाडौं महानगरपालिका र नुवाकोट, धादिङका प्रभावित क्षेत्रका स्थानीय, जनप्रतिनिधिबीच सहमति भएको थियो। बञ्चरेडाँडा–कुँडुले […]

More
rajendra and kamal

लिङ्देनको कमल थापालाई जवाफ, ‘एकता असम्भव, कल्पनै नगर्नुस, आफ्नो बाटो लाग्नुहोस’

The Mirror पार्टीको महाधिवेशनमा पराजय भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएका कमल थापाले राजतन्त्रको एजेण्डा परित्याग गर्दै राप्रपा (नेपाल) को पुनर्गठन गरे। भर्खरै सम्पन्न स्थानिय चुनाबमा उनको पार्टीले सामान्य उपस्थिति पनि देखाउन सकेनन परिणाम प्राय शुन्य रह्यो। चुनाबमा भएको नराम्रो पराजयसँगै कमले थापाले राप्रपासँग एकता गर्ने चर्चा गर्न थालेका छन। राप्रपा नेपालले भने स्थानीय चुनावमा […]

More
kamal thapa

‘एमालेको साथ र समर्थन बिना कुनै पनि परिवर्तन असम्भव’:- कमल थापा

The Mirror राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले पार्टीको लुम्बिनी प्रदेश स्तरीय कार्यकर्ता भेलामा राजनैतिक पार्टीको महत्त्व दर्साएका छन्। थापाले बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै बिशेसत एमालेको साथ र समर्थन विना राजनीतिक परिवर्तन सम्भव नभएको बताए। उनले काँग्रेस पनि परिबर्तनको बाहक भएकोले उसलाई पनि साथ लिएर जानुपर्ने बताए। उनले आफूले राजसंस्थालाई टाउकोमा […]

More
Jhalanath Khanal

‘हाम्रा मन्त्री हेरफेर नभए गठबन्धन समाप्त हुन्छ’

The Mirror सरकारका मन्त्रीहरु परिबर्तन गर्ने बिषयमा सत्ता गठबन्धन दलभित्र तिब्र मतभेद सिर्जना भएको छ। सत्ता गठबन्धन मध्येको एउटा दल एकीकृत समाजवादीले सरकारमा गएका मन्त्रीहरू फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेपछि गठबन्धनका दल र स्वयं पार्टीमा एकाएक हलचल मच्चियो। एकीकृत समाजवादीले सिफारिस भएका नयाँ मन्त्रीहरूले शपथको समय कुरिरहँदा प्रधानमन्त्री शेर बहादुर देउवाले अहिले मन्त्रिपरिषद् हेरफेर […]

More
nepali congress

‘माओबादिको घात र पार्टीको अन्तर्घातले १२० सिट गुम्यो’:-कांग्रेस

The Mirror नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन प्रभावकारी नभएको निष्कर्ष निकालेको छ। माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको कांग्रेसले गठबन्धन प्रभावकारी नहुँदा र पार्टीभित्रको अन्तर्घातले १२० सिट कम आएको अन्तिम निष्कर्ष निकालेको हो। स्थानीय तहको निर्वाचनको अनुमगन, मूल्यांकन तथा सुपरीवेक्षण गर्न बनेको उपसमितिका संयोजक केन्द्रीय सदस्य प्रदीप […]

More