काठमाडौंमा भूकम्पको ठुलो धक्का

The Mirror आज बिहानै काठमाडौंमा भूकम्पको निकै ठुलो धक्का महसुस भएको छ। शनिबार सबेरै विहान साढे दुई बजेतिर भूकम्पको धक्का महसुस भएको हो। काठमाडौं आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसूस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति २ बजेर ३६ मिटेमा भक्तपुरको चाँगुनारायणलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रका अनुसार ४‍‍.७ रेक्टर स्केलको भूकम्प […]

More
brad pit anjelina jolie

‘ब्राड पिटद्वारा पूर्वपत्नी एन्जेलिना विरूद्ध मुद्दा दायर’

The Mirror हलिउड अभिनेता जोनी डेपले आफ्नी पूर्वपत्नी एम्बर हर्डविरूद्ध मानहानीको मुद्दा जितेपछि अर्का हलिउड अभिनेता ब्राड पिटले पूर्वपत्नी एन्जेलिना जोली विरूद्ध मुद्दा हालेका छन। ब्राडले आफ्नो मिराभल वाइन्सको व्यवसाय र प्रतिष्ठामा पूर्वपत्नी एन्जेलिनाले क्षति पुर्याउने प्रयास गरेको आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरेका हुन। एन्जेलिनाले अभिनेता तथा पति ब्राड पिटविरूद्ध घरेलु हिंसाको मुद्दा हालेकी […]

More
kp oli

पार्टी छाडेर गएका कार्यकर्तालाई पार्टीमा फर्किन ओलीको आग्रह

The Mirror एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर गएका कार्यकर्ताहरुलाई आफूहरुले पार्टी प्रवेशमा रोक नलगाएको बताएका छन। बिराटनगर एयरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले एमाले र एकीकृत समाजवादीको पार्टी एकताको बारेमा पनि बोले। एक प्रश्नको उत्तरमा ओलीले भने, ‘मैले पार्टी प्रवेशमा रोक लगाएको छैन, कार्यकर्तालाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं, भुलबस पार्टी छाडेर जानेहरु पार्टीमा […]

More