singha durbar

‘सिंहदरबारका कर्मचारी प्रधानमन्त्रीसँग पनि डराउदैनन्, पैसाबिना कुनै पनि काम अगाडि बढाउदैनन’

The Mirror रास्ट्रको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार ‘भ्रष्टाचारको अखडा बनेको’ एक बहालवाला सचिवले नै खुलाका छन। सरकारकै वरिष्ठ सचिवले सिंहदरबारका अधिकांश मन्त्रालय भ्रष्टाचारको अखडा बन्दासमेत रोक्न कसैले पहल नगरेकाले राजीनामा दिएर निजामती सेवाबाटै बाहिरिउँजस्तो लाग्न थालेको बताउँदै यस्तो खुलासा गरेका हुन। सिंहदरबारस्थित उनकै कार्यकक्षमा ती सचिवले भने, ‘बिनापैसा कुनै पनि फाइल अघि नबढ्ने अवस्था छ, […]

More
baburam upendra

‘जसपामा फेरि फुट, उपेन्द्र विरूद्ध हस्ताक्षर संकलन गर्दै बाबुराम ‘

The Mirror बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टी जनता समाजवादी पार्टी (जसपा) मा फेरि किचलाे निस्किएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव असार १ र २ मा विधान अधिवेशन बोलाउन तयार नभएपछि उनीविरुद्ध डा. बाबुराम भट्टराई र अशोक राई पक्षधर केन्द्रीय सदस्यले फेरि हस्ताक्षर संकलन सुरु गरेका छन। जसपामा अर्का अध्यक्ष पनि नराखे पार्टी फुटाउने सम्मको […]

More
KP Oli

‘कसैलाई पनि प्रधानमन्त्री बनाउँछु भनेको छैन, भ्रममा नपरौ’

The Mirror एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको स्पस्ट पारे। विराटनगर एयरपोर्टमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले केहि पूर्व प्रधानमन्त्रीहरुले एमालेले प्रधानमन्त्रीको कार्ड फालेर गठबन्धन टुटाउन खोजेको आरोप लागेपछि यस्तो प्रतिक्रिया दिएका हुन्। उनले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा सबैभन्दा महत्वपूर्ण […]

More
Nepal vs Kuwait

‘कुवेतसँग नेपालकाे नमिठो हार, प्रशिक्षक अलमुताइरी बेहोस’

The Mirror एएफसी एसियन कप २०२३ को छनोट खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। गएराति भएको खेलमा नेपाल कुवेतसँग ४-१ गोल अन्तरले पराजित भयो। पहिलो खेलमा नेपाल जोर्डनसँग २-० गोल अन्तरले पराजित भएको थियो। घरेलु टोली कुवेतलाई सानदार जित दिलाउनको लागि युसुफ नास्सेरले दुई गोल गरे भने फहद अलरेसिदी र मोवारक अल फानेनीले समान […]

More