ISS

‘अन्तरीक्षमा बिजुली उत्पादन गरी पृथ्वीमा पठाउने चीनको तयारी’

The Mirror चीनले आफ्नो स्पेश स्टेसनको लागि सौर्य उर्जा प्लान्टको परीक्षण प्रक्षेपण गर्ने घोषणा गरेको छ। उक्त महत्वाकांक्षी परियोजनाको पहिलो चरण तय मितिभन्दा दुई वर्ष अगाडि अर्थात् सन् २०२८ मै सुरु गरिनेछ। यो घोषणासँगै चीनले उक्त क्षेत्रमा अमेरिका र बेलायतलाई पछि पार्ने योजना बनाएको हो। उक्त चिनियाँ परियोजना चार चरणमा पूरा हुनेछ। परियोजना पूरा भएसँगै […]

More
maila bk

‘अझै रिस उठाएको भए तारैतार हिँडेर काठमाडौंसम्म आइदिन्थे’

The Mirror माइला बिकले मनको बिरह पोखे, ‘मैले धर्ती नै छाड्न खोजेको हो, आफ्नै घाँटी रेट्न सकिएन, आँखामा परेको कसिंगर पनि आफैँ झिक्न सकिन्न, साथी चाहिन्छ’। ४२ वर्षीय माइला तिनै व्यक्ति हुन्, जसले शनिवार दिनभर नुवाकोटमा बिजुलीको तारमा बसेर सिंगो राज्यलाई नै हैरान बनाएका थिए। अहिले उनी नवजीवन परोपकार समाजको संरक्षणमा छन। साँझ हेलिकप्टरसहित पुगेको […]

More

कांग्रेसलाई साईजमा राख्ने भन्दै प्रचण्डद्वारा चार पार्टीबीच छुट्टै छलफल सुरु

The Mirror माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई साइजमा राख्ने भन्दै चार पार्टी माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच छुट्टै छलफल सुरु गरेको जनाएका छन्। उनले भने, ‘कांग्रेसलाई साइजमा राख्न हामीले चार पार्टीबीच छुट्टै छलफल थालेका छौ, स्थानीय निर्वाचनमा कांग्रेसले धेरै दम्भ र अहंकार देखाएकाले आउँदो संघीय र प्रदेश सभाको निर्वाचनमा साइजमा राख्ने गरी छलफल भइरहेको छ’। […]

More
brainchip

‘अब शरीरमा जडान हुनेछन सिम कार्ड र चिप, स्मार्टफोन प्रयोग बिहिन’

The Mirror पछिल्लो समय धेरै देशहरूले फाइभ जी प्रविधि सुरु गरिसकेका छन। नेपालमा भने यो प्रविधि अझैसम्म आइसकेको छैन तर फाइभजी आउनुअघि नै निकै बिकशित रुप सिक्स जीको चर्चा सुरु भइसकेको छ। भर्खरै, नोकिया सीईओ पेक्का लुन्डबर्गले सिक्स जीको बारेमा ठूलो भविष्यवाणी गरेका छन। लुन्डबर्गले सन् २०३० सम्ममा व्यावसायिक बजारमा सिक्स जी लन्च हुने विश्वास […]

More