Rabindra Mishra

के रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्ने तयारीमा छन?

The Mirror विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा गरेका पूर्व बिबिसीका पत्रकार रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेको कुरा जनाईएको छ। स्थानीय तहको निर्वाचन परिणाम निकै कमजोर भएको भन्दै जेठ ११ गते अध्यक्ष पदबाट राजीनामा गरेका मिश्र राप्रपा प्रवेसको अन्तिम गृहकार्यमा जुटेका हुन्। यदि उनलाई राप्रपाले दिने पदमा कुरा मिले उनि केही दिनभित्रै […]

More