madhav nepal

माधव नेपालको पार्टीमा बिद्रोह, १० सांसदको नेपाललाई ८ बुँदे चेतावनी

The Mirror माधव नेपालको नेकपा एकीकृत समाजवादी पार्टीमा मन्त्रीको विषयलाई लिएर भाँडभैलो सुरु भएको छ। पार्टीको निर्णयलाई चुनौती दिँदै १० सांसदले मन्त्री हेरफेर हुन नसक्ने भन्दै अध्यक्ष माधव कुमार नेपाललाई ८ बुँदे चेतावनी नै दिएका छन। ८ बुँदे ध्यानाकर्षण पत्रमा बजेट अधिवेशन चलिरहेका बेला एक्कासि मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वभाविक मान्न नसकिने उल्लेख। […]

More
elon musk

विश्वका धनि व्यक्ति एलन मस्कसँगको नाता तोड्न मुद्दा दायर

The Mirror आफ्ना बुवासँग कुनै पनि प्रकारको नाता सम्बन्ध कायम राख्न नचाहेको भन्दै विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्ककी समलिङ्गी छोरीले कानूनी रुपमा नाम र लिङ्ग परिवर्तनका लागि निवेदन दिएकी छन। १८ वर्षकी जेभिएर एलेक्जेन्डर मस्कले अबदेखि आफ्नो नाम भिभियन जेन्ना विल्सन कायम हुन तथा आफूलाई महिलाको रुपमा पहिचान प्रदान गर्न माग गर्दै निवेदन दिएकी […]

More
cholera

राजाधानीका पाँच ठाउँमा हैजा पुष्टि, अरु शङ्कास्पद ठाँउहरुमा निगरानीमा

The Mirror राजधानीका पाँच ठाउँमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। बर्खायाममा अस्पताल भर्ना हुने झाडापखालाका बिरामी बढिरहँदा हैजाका बिरामी पनि फेला परेको महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए। डा. दासले भने, ‘शुरूमा काठमाडौँको बागबजारमा दुईजना बिरामी फेला परे, धेरै सिकिस्त भएकोले आईसीयूमै भर्ना गर्नुपर्‍यो, तर अहिले जेनरल वार्डमा सारिएको छ’। […]

More
mukunda

रबि लामिछानेको पार्टीको प्रवक्तामा डाक्टर ढकाल नियुक्त

The Mirror रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकालले पाएका छन। केहि दिन अघि मात्र रवि लामिछानेको नेतृत्वका उक्त पार्टी गठनको घोषणा भएको थियो। निर्वाचन आयोगमा लामिछाने लगायतले उक्त पार्टी दर्ताका लागि निवेदन दिएका छन। पार्टीले प्रवक्ता भनेर ढकालको हस्ताक्षर सहित पत्रकार सम्मेलन गरेको थियो। ढकाल कालिकोटको रास्कोट अस्पतालका डाइरेक्टर हुन्। […]

More
srilanka

श्रीलंकाद्वारा आफु टाट पल्टिएको औपचारिक घोषणा

The Mirror हाम्रो छिमेकि रास्ट्र श्रीलंकाले आफू टाट पल्टिएको औपचारिक घोषणा गरेको छ। प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको घोषणा गरे। विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै आएको अर्थतन्त्र ढलेको उनले स्पस्ट परे। देश बाहिरबाट कुनै पनि सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको र विदेशी ऋणको ब्याज भुक्तानी गर्ने अवस्था पनि नरहेको […]

More
madhav nepal

नेकपा एसमा भाँडभैलो, बहालवाला मन्त्री हट्न अटेर गर्दै

The Mirror माधब नेपालको पार्टी नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि भाँडभैलो सुरु भएको छ। पार्टीले गत २२ जेठमा आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेको भएपनि लगत्तै हालका मन्त्रीले ‘बजेट स्वीकृत हुनुअघि नहट्ने’ अडान राखेपछि नयाँ मन्त्री आउने कार्य रोकिएको थियो। पार्टीको सो निर्णय कार्यान्वयन गराउन अध्यक्ष नेपाललाई […]

More
kp oli

एमाले अध्यक्ष ओलीलाई राष्ट्रपिता घोषणा गर्न माग

The Mirror एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका नेता तथा त्रिभुवन विश्वविद्यालयबाट अग्रेजी बिषयमा पिएचडी गरिरहेका युवा मंगल थापाले एमाले अध्यक्ष ओलीलाई राष्ट्रपिता घोषणा गर्न माग गरेका छन। ओलीले प्रधानमन्त्री भएका बेला गरेको कामको उच्च मूल्यांकन गर्दैै राष्ट्रपिता घोषणा गर्नु पर्ने माग थापाले गरेका छन्। समकालिन नेपालको राजनितिमा ओली जत्तिको देशप्रेमी र राष्ट्रवादी नेता अरु कोही […]

More