janardan sharma

जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त

The Mirror प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका थिए। संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको […]

More
prachanda and sher bahadur

प्रचण्डद्वारा शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न प्रधानमन्त्रीलाई निरन्तर दबाब

The Mirror अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नै नियुक्त हुने सम्भावना लगभग पक्का भएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न निरन्तर दबाब दिईरहेका छन। उनलाई आजै शपथ ग्रहण गराउने तयारी छ। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले शर्माले आजै साँझ अर्थमन्त्रीको रुपमा शपथ ग्रहण गर्ने सक्ने बताए। आर्थिक वर्ष […]

More
rabindra mishara

‘हृदयन्द्रलाई एकदिन राजाका रूपमा देख्न चाहान्छु’:- रवीन्द्र मिश्र

The Mirror विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई एकदिन राजाका रुपमा देख्न चाहेको बताएका छन। हृदयन्द्र शाहको २१ औँ जन्मदिनको शुभकामना दिदैँ मिश्रले सो कुरा बताएका हुन। सामाजिक सञ्जालमार्फत हृदयेन्द्रलाई २१औं जन्मदिनको शुभकाना दिँदै मिश्रले भनेका छन… ‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु, २० वर्षको पत्रकारिता, ५ वर्षको […]

More
Earthquake

‘भर्खरै भूकम्पको ठुलो धक्का महसुस’

The Mirror आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको ठुलो धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो। खोटाङ‚ सिन्धुपाल्चोक‚ काठमाडौंलगायत देशैभरका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ। गत साउन ९ गते […]

More
Harka Sampang Rai

‘खोलाको किनारमा मेयर हर्क साम्पाङ धरधरी रोए’

The Mirror शनिबार मिस धरानका प्रतिपस्पर्धीहरु धरानको सर्दु खोला किनारमा वृक्षरोपणका लागि गएका थिए। उनीहरुलाई साथ दिँदै धरानका धेरै युवाहरु पनि वृक्षारोपणमा सहभागी भए। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई वृक्षरोपणका लागि पुगेका मिस धरानका प्रतिस्पर्धीको हौसला बढाउन सर्दु खोला किनारमा पुगे तर मिस धरानका प्रतिस्पर्धीलाई सम्बोधन गर्दागर्दै उनी आफैं भावुक बने र आँशु झारे। […]

More
sapana malla

जब जापान उड्नै लागेकी सपनाको हातमा हत्कडी लाग्यो…

The Mirror कोहलपुर नगरपालिका-२ बाँकेकी २१ वर्षीया सपना मल्ल वैदेशिक अध्ययनका लागि जापान जान लगेज बोकेर गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन। साथीभाइ र आफन्तले खादा र माला लगाइदिएर बिदाबारी पनि गराइसके। बिहान ७ बजे उड्ने नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं, दिल्ली हुँदै टोकियो पुग्ने टिकट थियो। त्यही अनुसार ५ बजे नै बिदाइ सकेर उनी […]

More
prachanda

‘जनार्दन शर्मा निर्दोष’:- प्रचण्ड

The Mirror माओवादी अध्यक्ष प्रचण्डले पूर्व अर्थमन्त्री जनार्दन शर्मा निर्दोष रहेको बताएका छन। माओवादी निकट पत्रकारहरूको संस्थाको केन्द्रीय समिति बैठकमा बोल्दै उनले शर्माले गल्ती गरेको कुनै प्रमाण नभेटिएको बताए। प्रचण्डले बैठकमा भने, ‘संसदीय छानबिन समितिलाई दस दिनको समय दिइयो, सात दिन थपियो, आज समितिले प्रतिवेदन बुझायो, शर्मा निर्दोष हुनुहुन्छ, उहाँविरूद्ध केही प्रमाण छैन’। उनले भने, […]

More
global village

रत्ननगरको बकुलहरमा ‘ग्लोबल भिलेज’ कन्सल्टेन्सी संचालनमा

E.Sharma रत्ननगरको-१ बकुलहर चोकमा नयाँ कन्सल्टेन्सी ‘ग्लोबल भिलेज’ संचालनमा आएको छ। विभिन्न देशहरुमा गएर उच्च अनि गुणस्तरीय शिक्षा हासिल गर्ने नेपाली युवाहरुको चाहानालाई ध्यानमा राखेर नयाँ एजुकेसन कन्सल्टेन्सी संचालनमा ल्याईएको उक्त सस्थां ‘ग्लोबल भिलेज’का प्रमुख बालकृष्ण पाण्डेले जानकारी दिनु भयो। नयाँ संचालनमा आएको उक्त कन्सल्टेन्सीमा एङ्ग्लिश र जापानिज भाषाका क्लासहरु अनुभबी र दक्ष शिक्षकहरुबाट सिकाईनुका […]

More
awakening ai sales

How to Transform Your Store Into An ‘AI’ Leads & Sales Machine, Tested and Proved

The Mirror Digital entrepreneurship is growing heavily after the Covid pandemic. Now there is a question.   Are you struggling with Leads and Sales? You’re not the only one. So many eComm Marketers struggle to convert their Visitors into Leads & Sales. There’s a simple way to fix this problem. You could use a Live Chat […]

More
ktm mayor

‘महानगरले यम बुद्धको नाममा पार्क बनाउने’

The Mirror काठमाडौं महानगरपालिकाले स्व. यम बुद्धको नाममा पार्क बनाउने भएको छ। त्यसका लागि महानगरले चालू आर्थिक वर्ष ०७९/८० का लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।महानगरले यसअघि र्‍यापर यम बुद्धको सालिक बनाउन चालू आवको बजेटमा १५ लाख बजेट विनियोजन गरेको थियो । तर, सालिक बनाउने निर्णयको विरोध भएपछि काठमाडौं–१६ खुसिबुस्थित नयाँबजारमा रहेको […]

More