biplab

‘विप्लवलाई पक्राउ गर्न अदालतले पुर्जी’

The Mirror नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहित उच्च नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले सोमबार उनीहरू विरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको […]

More
nepali football

‘भारतविरुद्ध नेपालको लज्जास्पद पराजय’

The Mirror सुरुवाती दुई खेलमा शानदार जित निकालेको नेपाल साफ यू-२० च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग ८-० को फराकिलो अन्तरले पराजित भएको छ। गोल नखाई माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपालले भारत विरुद्ध एक गोल पनि फर्काउन सकेन। पहिलो हाफमा एक गोल गरेको भारतले दोस्रो हाफमा गोलको वर्षा गर्दै ७ गोल थप्यो। अघिल्ला दुई खेलमा ७ […]

More