kp oli

‘महाकाली सन्धिमा केही कमजोरी थियो’:-केपी शर्मा ओली

The Mirror एकीकृत महाकाली सन्धि नेपालको संसदले अनुमोदन गरेको साढे दुई दशकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त सन्धिमा केही कमजोरी रहेको स्वीकार गरेका छन। पूर्वजलस्रोत सचिव द्वारिकानाथ ढुंगेलको पुस्तक लोकार्पण कार्यक्रमका बोल्दै तल्लो शारदा नहरले प्रयोग गरेको पानीको बारेमा त्यस समयमा चर्चा नहुनु कमजोरी भएको बताए। एकीकृत महाकाली सन्धि अनुमोदन गर्न महत्त्वपूर्ण भूमिका खेलेका […]

More
Johnny Depp And Amber Heard

पूर्व पतिलाई क्षतिपूर्ति तिर्न यी सुन्दरीले आफ्नो घर नै बेचिन

The Mirror ‘पाइरेट्स अफ द क्यारेबियन’ फेम्ड अभिनेता जोनी डेप र अभिनेत्री एम्बर हर्ड आफ्नो व्यक्तिगत जीवनले अहिले चर्चामा छन। विवरण अनुसार एम्बरले आफ्ना पुर्ब पतिलाई क्षतिपूर्तिको रकम तिर्न आफ्नो महल बेचेकी छन। उनले यस अघि पूर्वपति डेपविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन। त्यसपछि अभिनेताले हर्डविरुद्ध मानहानीको मुद्दा दायर गरे। यस मुद्दामा डेप विजयी […]

More