flood in koshi

सप्तकोशी बाढी मानबबस्तीमा, सयौँ परिवार प्रभावित, जनजीवन अस्तव्यस्त

The Mirror सप्तकोशी नदीले उदयपुर जिल्लामा आफ्नो धार परिवर्तन गरेपछि बाढी र डुबानबाट जोगाउन सयौँ मानिसलाई उद्धार गरिएको र त्यो क्रम अझै जारी रहेको अधिकारीहरूले बताएका छन्। उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बेलका नगरपालिकाको डुम्रेनजिकै सप्तकोशी फुटेर मङ्गलवार राति नदीको प्रवाह परिवर्तन भएको थियो। त्यसबाट मानवबस्तीमा पानी पस्न थालेपछि नेपाल प्रहरी र […]

More