Paul Shah

‘पल शाहले जेल भित्र कसरी जीवन चलाई रहेका छन?’

The Mirror झुठो आरोपमा फसाईएका अभिनेता पल शाह अहिले तनहुँ कारागारमा बन्दि जीवन बिताई रहेका छन। नेपाली फिल्म र म्युजिक भिडियोका सर्वाधिक सफल नायक पल शाह विगत ४ महिनादेखि कारागारमा छन्। एक नाबालिका गायिकाले बलात्कारको झुठो आरोप लगाउँदै जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेपछि पलले प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए। यसपछि अदालतको आदेशमा पल अहिले […]

More
communist

‘दुई कम्युनिष्ट क्रान्तिकारीहरु बीच पार्टी एकता’

The Mirror ब्यापक छलफल पछि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले पार्टी एकता गर्ने निर्णय गरेका छन। साथै उनीहरुले पार्टी एकता प्रक्रियालाई गति दिनका लागि पार्टी एकता संयोजन समिति समेत गठन गरेका छन। नेकपा (बहुमत) का संयोजक कञ्चन र नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव किरणले संयुक्त प्रेस विज्ञप्तिमार्फत सम्पूर्ण क्रान्तिकारी […]

More
Gagan Thapa

‘अब हुने चुनावमा के पी ओली र एमालेलाई कुचो लगाएर बडार्ने हो’:- गगन थापा

The Mirror सत्तारूढ नेपाली कांग्रेसका नेता गगन थापाले अब हुने चुनावमा केपी ओली र एमालेलाई हराउने बताएका छन। भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ आयोजित कार्यक्रममा बोल्दै थापाले अब हुने चुनावमा एमालेलाई जसरी पनि हराउने बताए। उनले भने, ‘यस पटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने हो, बढार्ने बेलामा कुनाकाप्चामा अड्कियो भने भ्याकुम लगाउने हो’। […]

More
prachanda

प्रचण्डको हास्यास्पद झुठो दाबी:- ‘सिन्जो आबे नेपाल आउँदा २/३ पटक कुरा भएको थियो’

The Mirror नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ५ दिने जापान भ्रमणका क्रममा शनिबार बिहान टोकियो पुगे। नरिता अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डलाई स्वागत गर्न जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी लगायतका दूतावासका अधिकारी पुगेका थिए। त्यस्तै जनप्रगतिशील मञ्च, जापानका पदाधिकारीसहित प्रवासी नेपाली पनि उनको स्वागतमा पुगे। विमानस्थलका सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डले उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धमा विशेष सहयोग […]

More