gagan hemraj

‘गगन थापा बिरुद्ध चुनाब लड्दै हेमराज थापा’

The Mirror स्वतन्त्र सामाजिक अभियान्ताको रुपमा चर्चित नाम हो हेमराज थापा। बिगत केही वर्षदेखि उनी बिभिन्न मुद्धा लिएर माईतिघर देखि बालुवाटारसम्म आन्दोलन गर्दै आएका छन। कहिले एमसीसी त कहिले भ्रष्टाचारको बिरुद्ध आन्दोलन गर्दा प्रहरीको लाठि त कहिले प्रहरी हिरासतमै समेत थुनिएका छन। उनै हेमराज थापा अब आउँने संघिय निर्वाचनमा उठ्ने चर्चा चल्न थालेको छ। कुनै […]

More
Rabi Lamichhane

अमेरिकी अदालतमा रहेका आफ्ना मुद्दाहरु बारे रबि लामिछानेको स्पस्टिकरण

The Mirror केहि समय यता पूर्व संचारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछानेको बारेमा अमेरिकी अदालतमा रहेका आफ्ना मुद्दाहरुबारे रबि लामिछानेको स्पस्टिकरण दिएका छन। उनले एक स्क्रिनसट शेयर गर्दै उक्त स्पस्टिकरण दिएका हुन्। उनले लेखेका छन, ‘दुनियाँमा आजका मिति सम्म मेरा विरुद्ध कुनै मुद्दा भएको मलाई जानकारी छैन,थाहा पाएं भने अघिल्लो जन्मको समेत तिर्छु’। […]

More
india nepal

पानीको लाभको हिसाब नगरी पश्चिम सेती एकलौटी भारतलाई

The Mirror १८ चैत २०७८ मा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि भारतीय कम्पनीहरुले धमाधम नेपालका ठूला जलविद्युत् परियोजनाहरु एकलौटी रुपमा हात पार्दैछन। लगानी बोर्ड, नेपालले सोमबार ७५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजना अध्ययनको अनुमतिपत्र भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई दिने निर्णय गर्‍यो। यो आयोजना पनि नेपालले अरुण करिडोरका नदी प्रवाहमा आधारित (रन […]

More
Prachanda

‘असुरक्षित महसुस भएपछी प्रचण्डले चितवन छाड्न सक्ने’

The Mirror प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति मंसिर ४ तोकिए सँगै उम्मेदवारी घोषणाको क्रम पनि सुरु भएको छ। यसै क्रममा प्रमुख दलका शीर्ष नेताहरुले कहाँबाट उम्मेदवारी देलान् ? भन्ने आम चासोसमेत बढेको छ। खुला राजनीतिमा आएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक पटक निर्वाचन क्षेत्र फेरेका छन्। २०६४ को संविधानसभा चुनावमा रोल्पा र […]

More
australia

अष्ट्रेलियन हाइ कमिसन टोली नेपालमा, भिसा रिजेक्सन बारे छलफल हुदै

The Mirror नेपाली बिद्यार्थीहरुको भिसा रिजेक्सन रेट हाई भएपछी अष्ट्रेलियन हाई कमिसनका उच्च पदाधिकारीहरुको टोली नेपाल आएको छ। उनीहरुले आउने शुक्रबार बिहान नेपालका शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित संघसंस्था तथा व्यक्तिसँग छलफल गर्ने छन। समाचारमा जनाईए अनुसार उक्त छलफल भोलि शुक्रबार बिहान ९ बजे अस्ट्रेलियन दूतावास महाराजगन्जमा हुनेछ। शुक्रबार बिहान हुने छलफलमा पछिल्लो समय बढेको अष्ट्रेलियाको […]

More
sher badadur deuwa

‘कांग्रेसले एक सय सिट राख्ने, बाँकी गठबन्धनका अन्य दललाई दिने’

The Mirror नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा एक सय सिट आफूले राखेर बाकी ६५ सिटमा मात्र गठबन्धनका दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा बोलाएको पदाधिकारीहरुको बैठकले १ सय सिटलाई बोर्डरलाइन मानेर ६५ सिट अन्य गठबन्धन दलहरुबीच भागबण्डा गर्ने गरी तालमेलका लागि वार्ता अघि बढाउने निर्णय गरेको […]

More
helicopter

हेलिकप्टर चार्टर्डको भाडा तोकियो, कहाँ पुग्न कति? [लिस्ट सहित]

The Mirror यात्रुहरुले मनपरी भाडा असुलेको गुनासो पाएपछि हेलिकप्टर चार्टर्डको भाडा डर तोकिएको छ। हेलिकप्टर चार्टर्डमा वायुसेवा कम्पनीले मनपरी भाडा लिन थालेसँगै हेलिकप्टरको चार्टर्ड भाडादर सार्वजनिक भएको हो। विगतमा पर्यटकीय गन्तब्यमा ‘फेक रेस्क्यू’ बढी हुने गरेको गुनासोपछि वायुसेवा सेवा सञ्चालक संघले चार्टर्ड भाडादर नै निर्धारण गरी सार्वजनिक गर्न थालेको संघका सचिव राजु न्यौपानेले जानकारी दिए। […]

More