ATM

‘आफ्नै पैसा झिक्न नपाए पछि बैंकमा आक्रमण र तोडफोड’

The Mirror कल्पना गर्नुहोस यदि तपाईले आफ्नो पैसा बैंकबाट निकाल्न जानु भयो। तर झिक्न सक्नु भएन भने के गर्नुहुन्छ। यस्तै भएको छ लेबनानमा। लेबननको राजधानी बेरुतमा आफूले बचत गरेको पैसा निकाल्न नपाएको झोकमा छ घण्टा बैंकलाई बन्धक बनाएका एक बन्दुकधारीलाई त्यहाँका नागरिकहरूले नायक भनेर प्रशंसा गरेका छन। गम्भीर आर्थिक सङ्कटका कारण लेबननका बैंकहरूले बचतकर्ताहरूलाई कतिसम्म […]

More
prachanda and baburam

बाबुरामको प्रस्ताव:- ‘एमाले बिरुद्ध एउटै चुनाव चिह्नमा निर्बाचन लडौं’

The Mirror दलहरुले आगामी निर्बाचनको तयारी तिब्र रुपमा सुरु गरेका छन। एमाले एक्लै चुनाबमा होमिएको छ भने बाँकीले गठबन्धन गर्ने निर्णय गरेका छन। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगाएत शिर्ष नेताहरुलाई भेटेर एउटै मोर्चा बनाउने प्रस्ताव राखेका छन। भट्टराई एउटै मोर्चा बनाउने र एमाले बिरुद्ध एउटै चुनाब […]

More
Maobadi

‘एक्ला एक्लै चुनाव लड्ने हो भने माओवादीको जम्मा ८ सिट मात्र’

The Mirror प्रतिनिधिसभा निर्वाचन हुन लगभग सय दिनजति बाँकी छँदा दलहरू गठबन्धन बनाउने प्रयासमा दौडधुप गरिरहेका छन। यसै गरि सम्भावित बिजयको लेखाजोखा पनि सुरु भएको छ। सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायत दलहरूलाई स्थानीय चुनावले खुबै फलिफाप भयो। त्यसैले आगामी संघीय चुनावमा पनि उनीहरु गठबन्धन कायमै राखेर जान चाहन्छन। पाँच […]

More