prachanda baburam

अन्तत: प्रचण्ड र बाबुराम एकै ठाउँमा

The Mirror अन्तत लामो समयको कुराकानी र छलफल पछि प्रचण्ड र बाबुराम भट्टराई एकै ठाउँमा आउने भएका छन्। प्रचण्ड नेतृत्वको मा‌ओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा एउटै घोषणा पत्र र एउटै चुनाव चिह्न प्रयोग गरेर जाने सहमति भएको हो। आइतबारको छलफल मौखिक समझदारीमा पुगिसकेको र सोमबारसम्म लिखित समझदारी […]

More
bidhya devi bhandari

‘राष्ट्रपति भण्डारीद्वारा राष्ट्रघाती नागरिकता विधेयक अस्वीकृत’

The Mirror अन्तत राष्ट्रपति विद्या भण्डारीले राष्ट्रघाती नागरिकता विधेयक अस्वीकृत गरेकी छन। आइतबार साँझ उक्त विधेयक फिर्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। संवैधानिक व्यवस्था अनुसार सोमबारसम्ममा राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण वा फिर्ता गर्ने समय थियो। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको […]

More
durga paudel

प्यूठानमा दुर्गा पौडेल, राणा र खड्कालाई उम्मेदवार बनाउने गठबन्धनको तयारी

The Mirror विभिन्न दलहरुले आगामी निर्बाचनको तयारि तिब्र गतिमा सुरु गरेका छन्। त्यहि अनुसार प्यूठान जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवारहरूका विषयमा छलफल चलिरहेको छ। विशेष गरेर नेपाली कांग्रेस नेतृत्वको गठबन्धन प्यूठान जिल्लामा यस पटक ‘क्लीनस्वीप’ गर्ने तयारीमा छ। प्रतिनिधि सभातर्फ गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल उम्मेदवार बन्ने चर्चा छ। […]

More