Chinese Spy Ship

‘चिनियाँ जासुसी पानीजहाज जासुस गर्न श्रीलङ्कामा’

The Mirror एक चिनियाँ जासुसी पानीजहाज श्रीलङ्काको हम्बनटोटा बन्दरगाहमा आइपुगेको छ। बन्दरगाह अधिकारीहरूका अनुसार युआन वाङ् ५ लाई श्रीलङ्काली जल क्षेत्रमा रहँदा कुनै काम नगर्ने सर्तमा त्यहाँ रोकिन दिइएको हो। भारतले यसअघि उक्त पानीजहाज जासुसी गतिविधिमा प्रयोग हुनसक्ने भन्दै आफ्नो चासो व्यक्त गरेको थियो। श्रीलङ्काको विदेश मन्त्रालयका अनुसार उक्त पानीजहाजलाई अगस्ट २२ सम्म चिनियाँहरूले व्यवस्थापन […]

More
baburam and bamdev

‘अन्तत बाबुराम र वामदेव प्रचण्डको शरणमा’

The Mirror पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपा एकता अभियानका संयोजक वामदेव गौतम अन्तत प्रचण्डको शरणमा परेका छन। आफ्नो कुनै पनि जनाधार नभएका कारण उनीहरुले त्यस्तो गर्नु परेको जनाईएको छ। त्यसै अनुसार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा एकता अभियानका संयोजक वामदेव गौतम नेकपाको चुनाब चिन्हबाट आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका […]

More
ktm

‘बालेन शाहलाई असफल बनाउने सत्तारुढ ३ दलको घोषणा’ [बिज्ञप्ति सहित]

The Mirror खानेपानीको मुहानमा फोहोर फालेको भनेर काठमाडौंकै तारकेश्वर नगरपालिका–३ का स्थानीय वासिन्दाले फोहोर लिएर बञ्चरेडाँडा गएको गाडीहरु रोके। नदी किनारमा बिहानै फोहोरको थुप्रो देखेपछि स्थानीय युवाले सडक अवरुद्ध गरे। फोहोर फाल्नेहरुलाई कारवाही गर्न माग गर्दै सडक अवरुद्ध गरेपछि काठमाडौंबाट फोहोर लिएर गएका टिपरहरु पनि बञ्चरेडाँडा जान सकेनन। तारकेश्वरको अवरोध हट्दा नहट्दै नुवाकोटको ककनी गाउँपालिकास्थित […]

More
UML

‘एमालेको आन्तरिक रिपोर्ट, ३२ सिटमा मात्र जित, काठमाडौंमा एउटा मात्रै’

The Mirror अघिल्लो प्रतिनिधि सभा चुनावमा वाम गठबन्धन गरेर ८० सिट जितेर सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले आसन्न चुनावमा ३२ ठाउँ मात्रै जित्न सकिने प्रारम्भिक आकलन गरेको छ। जसमध्येका १० वटा निर्वाच क्षेत्रमा सहज जीत हुने आँकलन छ भने ३२ बाहेक थप ४ वटा निर्वाचन क्षेत्रलाई एमालेले संभावित जित भएका क्षेत्र मानेको छ। एमालेले […]

More
US Army

‘अमेरिकी सेना नेपाल आयो, संयुक्त सैन्य अभ्यासको नाटक’

The Mirror एमसीसी पास भएदेखि शंकाको दृष्टिले हेरिएको अमेरिकन आर्मी अन्तत नेपाल आईपुगेको छ। संयुक्त सैनिक अभ्यासका लागि भन्दै १६ जना अमेरिकी सेना नेपाल आइपुगेका छन्। आज काठमाडौं र नगरकोटमा संयुक्त सैन्य अभ्यासको नाटक मन्चन गरिएको छ। सैन्य अभ्यासका लागि भन्दै उनीहरु नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ। अभ्यासमा नेपाली सेनाका तर्फबाट ८० जना सहभागी […]

More