Samikshya Adhikari

पललाई फसाउने गायिका समिक्षाको न्यु लुक्स [तस्बिर सहित]

The Mirror गायिका समिक्षा अधिकारीको झुठो आरोपमा फसाईएका अभिनेता पल शाह अहिले तनहुँ कारागारमा बन्दि जीवन बिताई रहेका छन। नेपाली फिल्म र म्युजिक भिडियोका सर्वाधिक सफल नायक पल शाह विगत ४ महिना भन्दा बढी समयदेखि कारागारमा बसिरहेका छन्। एक नाबालिका गायिकाले बलात्कारको झुठो आरोप लगाउँदै जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेपछि पलले प्रहरी समक्ष आत्मसर्मपण […]

More