फिर्ता भएका मन्त्रीहरु माधव नेपालसंग बोल्नै छाडे
The Mirror नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले फिर्ता भएका मन्त्रीहरु आफु र पार्टीका नेताहरु संग बोल्नै छाडेको बताएका छन्। उनले उनीहरुले आफु र आफ्नो पार्टीसंग फिर्ता भएका मन्त्रीहरुले सम्बन्ध बिच्छेद गरेको कुरा पनि बताए ! अध्यक्ष माधव नेपालले सरकारबाट फिर्ता भएका मन्त्रीहरूले आफूलाई ६ महिनाका लागि मात्रै पार्टीले सरकारमा पठाइएको बुझ्नु पर्ने बताएका छन। […]
More