Industry Minister Hamal announces resignation

प्रधान्यायाधीशका जेठान हमालद्वारा विवादित भएपछी उद्योग मन्त्रीबाट राजीनामा

The Mirror Desk नेपाली कांग्रेस र आफूलाई अनावश्यक विवादमा तानिएको भन्दै प्रधान्यायाधीशका जेठान, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, गजेन्द्र हमालले पदबाट राजीनामा दिएका छन्। बालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले राजीनामा पत्र बुझाएका हुन्। उनले पदबाट दिएको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरिसकेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ। उनले भने, ‘४५ वर्ष कांग्रेसमा […]

More
Ministry of Industry to the Chief Justice's brother-in-law for making Deuba the Prime Minister

देउवालाई प्रधानमन्त्री बनाए बापत प्रधानन्यायाधीशका जेठानलाई उद्योग मन्त्रालय

The Mirror Desk अब विस्तार हुने मन्त्रिपरिषदमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा दिईने भएको छ। यसअघि प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा मन्त्रीको भाग खोजेको कुरा सार्बजनिक भएको थियो। अहिले हमाल मन्त्री बन्ने पक्का भएपछि उक्त कुराको पुष्टि भएको छ। गजेन्द्र हमाल मन्त्री बन्न लागेको कुरा देउवाको सचिवालयले पनि पुष्टि गरेको […]

More
Demand of the Ministry of Forest and Industry by the Chief Justice

प्रधानन्यायाधीशद्वारा वन र उद्योग मन्त्रालयको माग, नभए संचार दिनुपर्ने अडान

The Mirror Desk प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो भागमा परेको मन्त्रालयहरु मध्य वन तथा वातावरण अनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दावी गरेको कुरा सार्बजनिक भएको छ। समाचारमा जनाइए अनुसार दुई मन्त्रालय नपाएको अवस्थामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय दिनुपर्ने उनको माग भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले २८ […]

More
Himani's historical interview

हिमानीको ऎतिहासिक अन्तर्वार्ता, कति मिठो बोलि र सभ्य शब्द चयन [भिडियो सहित]

The Mirror Desk पूर्व युवराज्ञी हिमानी शाह नेपाली जनता सामु निकै मन पराइएकि एक पूर्व राजपरिवार सदस्य हुन्। उनका बोलीहरु र सामाजिक कार्यमा सक्रियताहरुले उनको लोकप्रियता निकै उचाइमा पुगेको छ। सुन्दरता र सरलता नै उनका मुख्य बिशेषता हुन्। उनि हाम्रो राजनैतिक पार्टीका नेताहरु भन्दा निकै नै लोकप्रिय रहेकी छन्। उनको यो अन्तर्वार्ता केहि पुरानो भएपनि […]

More
vten

‘रत्नपार्क’ मा काम गर्दै चर्चित र्यापर भिटेन

The Mirror Desk नेपाली युवापुस्तामाझ चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ले ‘रत्नपार्क’ नामक चलचित्र साइन गरेका छन्। चलचित्रलाई बुढासुब्बा ओर्जिनलले निर्माण गर्दैछ। चलचित्रका निर्माता नवराज गिरीले भिटेनले चलचित्रमा काम गर्न लागेको पुष्टी गरे। निर्माता नवराजले भिटेनले चलचित्रका लागि लिएकोे पारिश्रमिक भने खुलाउन चाहेनन्। तर, चलचित्र बजारमा भिटेनले ‘रत्नपार्क’का लागि १८ लाख रुपैयाँ लिएको चर्चा छ। रौतहटमा […]

More
paras shah

पूर्व युवराज पारस शाहको घरमा लुटपाट, एक कामदार पक्राउ

The Mirror Desk B.THAPA पूर्व युवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको आरोपमा त्यहाँ काम गर्ने एक कामदारलाई प्रहरीले पक्राउ गरेको छ। पोखराको लेकासाइड स्थित बुलउँदीमा भाडामा लिएको घरमा काम गर्ने कामदारले चोरी गरेको भन्दै प्रहरीले काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार उनलाई अहिले महाराजगन्ज वृत्तमा […]

More
happy birth day himani

आज पूर्व युवराज्ञी हिमानी शाहको जन्मदिन

T.THAPA आज पूर्व युवराज्ञी हिमानी शाहको जन्मदिन हो। उनी आजको मितिबाट ४५ वर्षमा प्रवेश गरेकी छन्। उनी २०५६ साल माघ ११ गते तत्कालीन युवराज पारस शाहसँग विवाह बन्धनमा बाँधिएकि थिइन्। उनको जन्म १ अक्टोबर १९७६ मा भारतको राजस्थानमा भएको थियो। हिमानी शाह हाल एक्लै बस्दै आएकी छन। हिमानीको श्रीमान पारससँग सम्बन्ध राम्रो नभएको अनुमान गरिन्छ। […]

More
Now I have reached the point of committing suicide."

प्रचण्डले रुदै भने- ‘अब म आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगिसकें’

The Mirror Desk अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको कुराको स्मरण गरेका छन। उक्त राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले पहिलाको नेकपामा निरंकुश र प्रतिगामी प्रवृत्तिसँग संघर्ष गर्दा फेरि लड्ने कि सकिएन यत्ति रहेछ भनेर छोड्ने […]

More
kanhaiya kumar

युबा कम्युनिष्ट नेता कन्हैया कुमार कांग्रेस प्रवेश

The Mirror Desk, भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतको जवाहरलाल विश्वविद्यालयको छात्रसंघका पूर्व अध्यक्ष तथा भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) का युबा नेता कन्हैया कुमार आधिकारिक रुपमा कांग्रेसमा प्रवेश गरेका छन। उनीसँगै गुजरातका स्वतन्त्र विधायक जिग्नेश मेवाणी पनि कांग्रेसमा प्रवेश गरेका छन। कांग्रेसका केसी वेणुगोपाल र रणदीप सिंह सुरजेवालाको उपस्थितिमा नेता कन्हैया कुमार र जिग्नेश मेवाणि कांग्रेस पार्टीमा […]

More
Narayan Khadka

अमेरिका पुगेर परराष्ट्र मन्त्री खड्काले भने- ‘एमसिसी संशोधन हुन सक्दैन’

The Mirror Desk नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक आईपुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमसिसी संशोधन हुन नसक्ने बताएका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दे मन्त्री खड्काले भने, ‘एमसिसी बारे भइरहेका बिरोध गलत हो, ओली सकारमा हुँदा धेरै पटक सभापति देउवासँगको भेटमा ओलीको एउटै कुरामा जोड हुने गर्थ्यो एमसिसी […]

More