भट्टराईलाई निर्बाचन आयोगको चेतावनी, ‘हामी तपाईंलाई कारबाही गर्छौ’
The Mirror निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। मतदान गर्ने क्रममा मत संकेत समेत देखाएर खिचेको तस्बिर सार्वजनिक भएपछी उक्त विषयलाई लिएर ‘कारबाही किन गर्नु नपर्ने’ भनेर आयोगले स्पष्टीकरण सोधेको हो। आयोगले भट्टराईलाई सोधेको छ, ‘यहाँलाई मतदान गर्ने क्रममा मत संकेत गर्ने ठाउँमा कोही अर्को व्यक्तिलाई […]
More