Meeting between Prachanda and Manange, discussion about joining Maoists

प्रचण्ड र मनाङे बीच भेटबार्ता, माओबादी प्रवेश गर्ने बारे बिशेष छलफल

The Mirror Desk नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गण्डकी प्रदेशका मन्त्री दीपक मनाङे (राजीव गुरूङ) बीच बिशेष प्रकारको भेटबार्ता भएको छ। उक्त भेटबार्तामा मनाङे माओबादी केन्द्रमा प्रवेश गर्ने बारे पनि बिशेष छलफल भएको बताइएको छ। आइतबार साँझ प्रचण्ड निवासमा उनीहरूबीच भेट भएको जानकारी बाहिर आएको छ। गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्री चयनमा दीपक मनाङेको मुख्य […]

More
Popular social activist Jwala Sangraula arrested

लोकप्रिय सामाजिक अभियान्ता ज्वाला संग्रौला पक्राउ,युवापुस्ता सरकारप्रति आक्रोशित

The Mirror Desk अभद्र व्यवहार गरेको आरोपमा लोकप्रिय सामाजिक अभियान्ता ज्वाला संग्रौला पक्राउ परेकी छन्। उनीसंगै हिमाल उपाध्याय र शर्मिला बाइबा पनि पक्राउ परेका छन। खुस्बु घिमिरेले अभद्र व्यवहार गरेको आरोपमा उजूरी गरेपछि प्रहरीले ज्वाला संग्रौला सहित उनीहरुलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेत जानकारी दिए। बस्नेतका अनुसार उनीहरुमाथि अनुसन्धान सुरु भैसकेको […]

More
Public opinion in favor of the monarchy is getting stronger

‘राजसंस्थाको पक्षमा जनमत बलियो बन्दै गईरहेको छ’:-गगन थापा

The Mirror Desk अहिले हामी गणतन्त्रमा छौ तर जताततै अस्तव्यस्त छ। नेताहरु कुर्सि र पदमा मात्र सिमित हुदा देश झनै पछाडी परेको छ भने जनता झनझन दुखि र निरिह बन्दै गैरहेका छन्, जुन एकदम दुखको कुरा हो। राजतन्त्रले बिकास गर्न दिएन भनेर हामीले गणतन्त्र ल्याउन निकै ठुलो योगदान गरौ तर त्यो कुरा पुरै झुठो रहेछ। […]

More
Jhalanath Khanal being taken to Delhi for treatment after his condition became critical

अबस्था जटिल भएपछी झलनाथ खनाललाई उपचारको लागि दिल्ली लगियो

The Mirror Desk पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता झलनाथ खनाललाई अबस्था झन् झन् जटिल भएपछी थप उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ। उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लगिएको खनालको सचिवालयले जनाएको छ। खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ। निकै कडा ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान […]

More
Extreme levels of flood danger were announced in Melamchi

मेलम्चीमा भिषण बाढी पहिरो, व्यापक क्षति,घरहरु सहित प्रहरी र आर्मी क्याम्प बगायो [तस्बिर सहित]

The Mirror Desk मेलम्ची क्षेत्रमा आएको भिषण बाढी पहिरोका कारण व्यापक क्षति, भएको प्रारम्भिक विवरण आएको छ। कयौं घरहरु सहित सशस्त्र, नेपाल प्रहरी र आर्मी क्याम्प बगाएको जानकारी प्राप्त भएको छ। मेलम्ची खानेपानिको मुहान रहेको नदीमा खसेको पहिरोले नदीको प्रवाह रोकिदा आएको बाढीले मेलम्ची बजारदेखि माथि रहेका क्षेत्रहरुमा व्यापक क्षति पुगेको छ। मेलम्ची र इन्द्रावति […]

More
Congress leader warns of PM's assassination

प्रधानमन्त्रीको गोलि हानी हत्या गर्ने काँग्रेस नेताको चेतावनी

The Mirror Desk नेपाली काँग्रेसका बाग्मती प्रदेश सांसद नरोत्तम वैद्यले शुक्रबार प्रदेश सभामा भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा प्रधानमन्त्रीको हत्या गर्ने अभिव्यक्ति दिएका छन्। प्रधानमन्त्री ओलीमाथि आक्रोशित हुदै उनले नेपालमा नाथुराम गोड्से जस्ता व्यक्तिको आवश्यकता परेको साथै आवश्यक परे आफू नै गोड्से बन्न तयार रहेको बताए। नाथुराम घोड्से ति व्यक्ति हुन् […]

More
Terrible attack on popular engineer Gyanendra Shahi in Surkhet and brutal beating

लोकप्रिय अभियन्ता ज्ञानेन्द्र शाही माथी सुर्खेतमा भयानक आक्रमण र निर्घात कुटपिट [तस्बिर सहित]

The Mirror Desk सामाजिक तथा भ्रस्टाचार बिरोधि अभियन्ता ज्ञानेन्द्र शाही माथि फेरि पनि निर्घात कुटपिट भएको छ। स्वास्थ्य सामग्री लिएर सुर्खेत पुगेको उनको टीममाथि एक अराजक समुहले रातको १० बजेको समय पारि निर्घात कुटपिट र आक्रमण गरेको हो। आक्रमणमा ज्ञानेन्द्र शाही, गाडीका ड्राइभर लगायत अन्य व्यक्तिहरु गम्भीर घाइते भएका छन। कुटपिट लगत्तै प्रहरी आइपुगे पनि […]

More
Prime Minister's false claim with CNN regarding Corona

प्रधानमन्त्रीको कोरोना सम्बन्धी CNN संगको झुठो दाबीको सम्झनाले गरिन पर्दाफास [भिडियो सहित]

The Mirror Desk कुरो केहि समय अघिको हो। प्रधानमन्त्री के पी शर्मा ओलीले अत्यन्तै प्रतिष्ठित अन्तरास्ट्रिया संचार माध्यम सीएनएन संग नेपालमा कोरोना भाइरसको अबस्थाको र नियन्त्रणको बारेमा छोटो संम्बाद गरेका थिए। त्यो समयमा नेपालमा कोरोनाअ भाइरस अनियन्त्रित भएर धेरै नेपालीहरुको ज्यान गएको थियो र हजारौ हजार बिरामी परेर हस्पिटलको बेडमा छटपटाइ रहेका थिए। तर यो […]

More
Gandaki Chief Minister Gurung resigns after no vote of confidence

विश्वासको मत नपाएपछि गण्डकीका मुख्यमन्त्री गुरुङ स्वतः पदमुक्त

The Mirror Desk बिहीबार प्रदेशसभा बैठकमा भएको मतदानमा विश्वासको मतका प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ स्वतः पदमुक्त भएका छन। सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्रीको पक्षमा २७ मत, विपक्षमा ३० मत, १ जना सांसद मतदानमा सहभागी नभएको सुनाए। प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत […]

More
Badal's wife Nanakala Thapa became the Minister

रामबहादुर थापा बादलकी श्रीमती बनिन प्रभाबशाली मन्त्री

The Mirror Desk प्रधानमन्त्री के पी शर्मा ओलीले फेरि मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। कोरोना भाइरसको महामारी बीच उनले केहि नयाँ अनुहार ल्याएका छन्। यसक्रममा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती नैनकला थापा सूचना प्रविधि तथा सञ्चारमन्त्री बनेकी छन। पूर्वमाओवादी समूहबाट नैनकलाले प्रभावशाली मन्त्रालय पाएकी हुन्। तत्कालिन समयमा शिक्षिका रहेकी नैनकलाले २०४० सालमा बादलसंग बिहे गरेकी थिइन। […]

More