'Voice of Nepal' reality show postponed

‘भ्वाइस अफ नेपाल’ रियालिटी सो अचानक स्थगित

The Mirror Desk गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ को छायांकन अचानक स्थगित भएको छ। एक विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस संक्रमण बढेको कारणले शुक्रबार र शनिबारका नकआउट चरणका एपिसोड प्रशारण नहुने आयोजकले जनाएको छ। परिस्थिति अनुकूल भए अर्को हप्तादेखि उक्त्त रियालिटी सो नियमित हुने आयोजकले जनाएको छ। विज्ञप्तीमा भनिएको छ, ‘कसैको पनि जीवन र स्वास्थ्य […]

More
Nepali youth Divesh in the top seven of American Idol

नेपाली युबा दिवेश अमेरिकन आइडलको टप सेभेनमा

The Mirror Desk अमेरिकी आइडलको प्रतिस्पर्धामा पुनः आएका नेपाली युबा दिवेश पोखरेल शीर्ष सातमा पुगेका छन्। दिवेश प्रतिस्पर्धाको १८ औं संस्करणका उपविजेता भएका थिए। अमेरिकन आइडलले कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको भन्दै देखाउँदै गत सिजनका १० जनालाई मौका दिने निर्णय गरेको थियो। आइतबार १० जनाले प्रतिस्पर्धा गरेका थिए। […]

More
eliza gautam

झन झन बोल्ड हुदै एलिजा [फोटो सहित]

The Mirror Desk चर्चित पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतम झन झन बोल्ड हुदै गएकी छन्। उनका फोटोहरु सोसल मिडियामा भाइरल हुदै गएका छन्। पहिलो चलचित्र ‘अनुराग’ मा काम गरेपछि उनले दोश्रो चलचित्रमा काम गर्ने सुरसार अझै कसेकी छैनन् बरु संझौता गरिसकेको चलचित्र पनि छाडिन। हालै, उनले केही आकर्षक तस्वीरहरु सोसल मिडियामा पोष्ट गर्दै भनेकी […]

More

फेरि ‘अमेरिकन आइडल’ मा प्रतिस्पर्धा गर्दै दिवेश पोखरेल

The Mirror Desk अमेरिकन आइडलको १८ औं सिजनको प्रतियोगीतामा उप-विजेता बनेका नेपाली गायक दिवेश पोखरेलले फेरि सोहि प्रतियोगिताको अर्को सिजनमा प्रतिस्पर्धा गर्ने भएका छन। आइडलले गत वर्षका १० गायक/गायिकालाई प्रतिस्पर्धाका लागि निम्तो दिएसँगै पोखरेल सहित ९ जनाले अप्रिल १९ मा प्रशारण हुने कार्यक्रमका लागि प्रतिस्पर्धा गर्ने छन। कमब्याक प्रतिस्पर्धीहरुमा जसले बढी भोट पाउनेछन् त्यसले नै […]

More

रविको टिभी मा १६३ जनालाई रोजगारीको अवसर, फारम कसरी भर्ने [भिडियो सहित]

E.SHARMA, काठमाडौँ, News 24 छोडेर गएपछि लोकप्रिय संचारकर्मी रबि लामिछानेले नयाँ टेलिभिजन च्यानल Galaxy 4k TV संचालनमा ल्याउने बताएका थिए। उनि अहिले पनि सो कार्यमा निकै ब्यस्त रहेको कुरा जनाएका छन्। उनले आफ्नो नयाँ टेलिभिजनले जनताका दैनिक समस्याहरुको बारेमा आबाज उठाउने बताएका छ। हिजो मात्र एक भिडियो सार्बजनिक गर्दै उनले उक्त टेलिभिजनको लागी १६३ जना […]

More

ब्राड पिट विरुद्ध एन्जेलिना जोलीले मुद्दा हालिन्

The Mirror Desk, लण्डन, हलिउड स्टार एन्जेलिना जोलीले अभिनेता ब्राड पिट विरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी छन्। एन्जेलिनाले आरोप दाबी गर्न प्रमाण पनि पेश गर्ने गर्न सक्ने बताएकी छन्। आरोप पुष्टि गर्न आफ्ना छोराछोरीको पनि बयान लिन सक्ने सहमति भएको जनाइएको छ। उनीहरुका ६ छोराछोरी छन्। सबै छोराछोरी अदालतमा बोल्न सक्षम भएकाले उनीहरुका कुराले […]

More

Galaxy 4K TV बाट तत्कालका लागी ‘सिधाकुरा जनतासंग’ नआउने [भिडियो सहित]

E.SHARMA, काठमाडौँ, चर्चित पत्रकार रबि लामिछानेले नयाँ Galaxy 4k TV को सुरुवात गरेपछि बहु चर्चित कार्यक्रम ‘सिधाकुरा जनतासंग’ अब के हुन्छ भन्ने कुरा सबैलाई जान्न मन लागेको बिषय हो। रविले News24 छाडेपछि उक्त कार्यक्रम सम्झना भुजेलले News24 मा चलाई रहेकी छन। अब उक्त कार्यक्रम को बारेमा के हुन्छ त रबिकै मुख बाट सुनौ। हेर्नुहोस रबि […]

More

‘नायक पल शाहले माफी नमागे उनका फिल्म बहिस्कार गर्ने चेतावनी’

The Mirror Desk, काठमाडौँ, नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ का अध्यक्ष अरुण प्रधानले नायक पल शाहले लिखितरुपमा माफी माग्नु पर्ने बताएका छन्। पल साहका मेनेजरबाट कुटिएपछि उनले उक्त कुरा बताएका हुन्। अरुण प्रधानले भने, ‘मबाट कुनै गल्ती भएको छैन, पल शाहका मेनेजरले खाना खाइरहेको बेला एक्कासी आक्रमण गरे, सामान्य बिषयमा विवाद भयो, फेरि कुरा […]

More

गायिका अन्जु पन्तले थीर कोइरालासंग बिबाह गरीन

The Mirro Desk, काठमाडौँ, गायिका अन्जु पन्तले गत बुधबार दिउँसो इलामका थीर कोइरालासँग विवाह गरेकी छिन्। उनीहरुले पाटन चर्चमा क्रिस्चियन परम्परा अनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरे। थीरले भने, ‘तीन वर्षभन्दा लामो निकटता थियो, पोहोरको भ्यालेन्टाइन्स डेदेखि प्रेममा थियौं, अब औपचारिक रुपमै जीवनसाथी बनेका छौं’। उनीहरुले दुबै पक्षका परिवारका सदस्य र केही नजिकका आफन्तजनमाझ वैवाहिक कार्यक्रम […]

More

करिश्मा मानन्धर अब महानायिका, राजेश हमालले लगाइदिए क्राउन

The Mirror Desk, काठमाडौँ, अहिलेका नयाँ नायिकालाई सुन्दरतामा चुनौती दिइरहेकी नायिका हुन् करिश्मा मानन्धर। चलचित्रका सार्वजनिक कार्यक्रममा पुग्दा करिश्माको अगाडि जुनसुकै नायिका पनि फिक्का हुन्छन्। चाहे पहिरनको तुलना होस् या सुन्दरताको नै किन नहोस्। नेपाली चलचित्रमा कुनै समय एकछत्र राज गरेकी करिश्माको चर्चा अहिले चलचित्र अभिनयले भन्दा पनि उनको सुन्दरतालेनै बढी हुने गरेको छ। यसैक्रममा […]

More